स्थानीय चुनाव २०७९
सुर्खेतका तीन पालिकाको मत परिणाम घोषणा
कर्णाली, जेठ ३ : सुर्खेतका नौमध्ये तीन स्थानीय तहको निर्वाचन मत परिणाम घोषणा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पञ्चपुरी नगरपालिकाको प्रमुखरउपप्रमुख र बराहताल गाउँपालिकाको अध्यक्ष÷उपाध्यक्ष पदमा नेपाली…
दोर्दीमा एमाले, राइनासमा कांग्रेस विजयी
लमजुङ, जेठ ३ : पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिकामा नेकपा एमाले र राइनास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएका छन् । आज साँझ सम्पन्न मतगणनाअनुसार दोर्दीमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी…
तानसेनमा श्रेष्ठ र सिञ्जाली निर्वाचित
रामपुर (पाल्पा), जेठ ३ : पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २७३ मत प्राप्त गरी विजयी हुनुभएको हो…
डोटीको दिपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि कांग्रेस विजयी
डोटी, जेठ ३ : डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार बाजीसिंह खड्का (विजय) र उपप्रमुखका उम्मेदवार रहनुभएकी कलावती महर (साउद) निर्वाचित हुनुभएका छ । विगत २५ वर्षपछि नेपाली…
मकवानपुरको राक्सिराङ गाउँपालिकाको अध्यक्षमा मल्ल र उपाध्यक्षमा थिङ विजयी
वाग्मती, जेठ ३ : मकवानपुर जिल्लाको उत्तरी विकट एवं दुर्गम क्षेत्रका रूपमा रहेको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका उम्मेदवार राजकुमार मल्ल विजयी हुनुभएको निर्वाचन कार्यालय राक्सिराङले…
मोरङको कानेपोखरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक
विराटनगर, जेठ ३ : सम्पत्र स्थानीय तहको निर्वाचनमा मोरङको कानेपोखरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कानेपोखरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजमती इङ्गनाम आठ…
बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी
बर्दिया, जेठ ३ : बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार जमानसिं केसी सात हजार…
ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी
गलकोट, जेठ ३ : बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी हुनुभएको छ । संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै…
खोटेहाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी
खोटाङ, जेठ ३ : खोटेहाङ गाउँपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार माओवादी केन्द्रका उदिमबहादुर…
बर्दगोरिया अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी विजयी
गोदावरी, जेठ ३ : कैलालीको बर्दगोरिया गाउँपालिको मत परिणाम आज सार्वजनिक भएको छ । सो पालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । बर्दगोरिया गाउँपालिका प्रमुखमा…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२
भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
बैशाख १२, २०८२