स्थानीय चुनाव २०७९

सुन्दरबजार र मध्यनेपालमा कांग्रेस विजयी

 जेठ ०५, २०७९

लमजुङ, जेठ ५ : जिल्लाको सुन्दरबजार नगरपालिका र मध्यनेपाल नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृत कार्यालयका अनुसार सुन्दरबजारमा कांग्रेसका कृष्णप्रसाद कोइराला र मध्यनेपालमा रमेशकुमार पाण्डे…

सिरहाको दुई नगरमा एमाले विजयी

 जेठ ०५, २०७९

लहान, जेठ ५ : सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ । सिरहाको नगरप्रमुखमा डा…

पाल्पाको रम्भामा मतगणना अन्योल

 जेठ ०५, २०७९

रामपुर (पाल्पा), जेठ ५ : पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि…

कामपा–४ मा एमालेको प्यानलै विजयी

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । उहाँ नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले…

ललितपुर महानगरमा नौ वडाको गणना सकियो

 जेठ ०५, २०७९

ललितपुर, जेठ ५ : ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक…

विराटनगरमा कोइरालाको चार हजार बढीको अग्रता

 जेठ ०५, २०७९

विराटनगर, जेठ ५ : विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिनुभएको छ । यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट…

बझाङका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक

 जेठ ०५, २०७९

बझाङ, जेठ ५ : यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन, नेकपा (माओवादी केन्द्र)…

कपिलवस्तुको यशोधरा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी

 जेठ ०५, २०७९

तौलिहवा, जेठ ५ : कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार शिवदायल तिवारी निर्वाचित हुनुभएको छ । तिवारीले नेपाली कांग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा…

काठमाडौं महानगरप्रमुखमा बालेन र उपप्रमुखमा सुनिताको निरन्तर अग्रता

 जेठ ०५, २०७९

काठमाडौं, जेठ ५ : काठमाडौं महानगर प्रमुखमा २२ हजार ९६५ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर कायमै रहेको छ । महानगरको निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार  साँझ ७  बजेसम्म ६०…

प्यूठानमा काँग्रेस र माओवादी तीन/तीन पालिका, एमाले २ र जनमाेर्चा एक स्थानमा विजयी

 जेठ ०५, २०७९

प्यूठान, जेठ ५ : प्यूठानका नौवटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२ वडासहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ ।…