स्थानीय चुनाव २०७९

देशका ६ मध्ये काठमाडौं महानगरको मात्रै नतिजा आउन बाँकी

 जेठ ११, २०७९

काठमाडाैं, जेठ ११ : वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनकाे मत परिणामअनुसार ६ वटा महानगरमध्ये पाँचवटाकाे नतिजा सार्वजनिक भएकाे छ । सङ्घीय राजधानीकाे काठमाडाैं महानगरकाे मत परिणामबाहके सबै…

पालिका प्रमुखहरुको पहिलो निर्णय : विपन्न र स्वास्थ्य केन्द्रीत

 जेठ ११, २०७९

चितवन, जेठ ११ : जिल्लाका सात पालिकाका नवनिर्वाचित प्रमुखहरुले आफ्नो पहिलो निर्णय विपन्न वर्ग र स्वास्थ्यलाई प्रमुख बनाएका छन् । पदभार ग्रहणसँगै गरेको पहिलो निर्णय स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएको हो…

अधुरा योजना सम्पन्न र पछाडि परेकालाई विकासको मूल प्रवाहमा ल्याउँछौ : नवनिर्वाचित प्रमुख न्यौपाने

 जेठ ११, २०७९

दमौली, जेठ ११ : व्यास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख वैकुण्ठ न्यौपानेले अधुरा योजना सम्पन्न र पछाडि परेका वर्गलाई विकासको मूल प्रवाहमा ल्याउने बताउनुभएको छ । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानासँग आज…

कामपाका २७ वडामा मत गणना सकियो

 जेठ ११, २०७९

काठमाडौँ, जेठ ११ : काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ । यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा नं १, २,…

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

 जेठ ११, २०७९

नवलपुर, जेठ ११ : स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो ।…

बस्ती–बस्तीबाट वडावासीलाई सेवा

 जेठ ११, २०७९

गलेश्वर, जेठ ११ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट म्याग्दीमा निर्वाचित भएका जनप्रतिनिधिले पदभार ग्रहण गर्नेक्रममा निकै लोकप्रिय र जनमुखी कार्यक्रमको घोषणा गरेका छन् । वडावासीको सुविधाका…

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै

 जेठ ११, २०७९

नेपालगञ्ज, जेठ ११ : बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन सुरु भएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगञ्जका…

पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ

 जेठ ११, २०७९

गण्डकी, जेठ ११ : कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । स्थानीय तह…

तुलसीपुरको मतगणना अन्तिम चरणमा

 जेठ ११, २०७९

दाङ, जेठ ११ : दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको…

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

 जेठ ११, २०७९

कास्की, जेठ ११ : पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा…