स्थानीय चुनाव २०७९

कामपा–१५ को अध्यक्षमा एकीकृत समाजवादीका डङ्गोल विजयी

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : काठमाडौँ महानगरपालिका वडा नं १५ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार ईश्वरमान डङ्गोल विजयी हुनुभएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न…

काठमाडौँ महानगरपालिका–१६ को अध्यक्षमा रिजाल

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी हुनुभएको छ । गत वैशाख ३० गते सम्पन्न मतदानको केहीबेर अगाडि सम्पन्न मतगणनामा रिजालले चार हजार…

कामपाको मतगणना अन्तिम चरणमा, आज साझँसम्ममा सकिने

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अहिले वडा नं १४ र १५ को मतगणना…

चार पालिकाको मतपरिणाम आउन बाँकी

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका…

अघिल्लो कार्यकालमा सुरु भएका काम अब पूरा गर्छु : महानगरप्रमुख महर्जन

 जेठ १२, २०७९

ललितपुर, जेठ १२ : कलाको नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित हुनुभएको छ । काठमाडौँ महानगरपालिकामा युवा अनुहारका रुपमा प्रमुख र उपप्रमुख निर्वाचित हुँदै गर्दा…

गोकर्णेश्वरको कार्यपालिका निर्वाचन शुक्रबार

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई…

पालिकामा कांग्रेस र वडामा एमाले बढी

 जेठ १२, २०७९

तुलसीपुर, जेठ १२ : दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ । दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय…

काठमाडौं महानगर प्रमुखमा बालेन्द्र र उपप्रमुखमा सुनिताकाे विजय सुनिश्चित

 जेठ १२, २०७९

काठमाडौं, जेठ १२ : काठमाडौं महानगरपालिकाकाे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ । मुख्य निर्वाचन अधिकृत  राजुकुमार खतिवडाकाअनुसार एक लाख ९१ हजार १८६ कुल मतमध्ये अहिलेसम्म एक लाख…

लमजुङका आठ पालिका प्रमुखमा पुरुष मात्रै

 जेठ १२, २०७९

लमजुङ, जेठ १२ : लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको…

म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

 जेठ १२, २०७९

बेनी, जेठ १२ : म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला सहभागिता शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा…