स्थानीय चुनाव २०७९

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको…

महानगरबासीका ‘बाहुबली’

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र 'बाहुबली' को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं…

यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा

 जेठ १३, २०७९

काठमाडौं, जेठ १३ : अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै…

बाजुुराको बुढीगङ्गामा पुनः मतदान गर्ने आयोगको निर्णय

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : निर्वाचन आयोगले बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको सम्पूर्ण मतदान रद्द गरी यथाशिघ्र पुनःमतदान गर्ने मिति र समय तोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ । आयोगको…

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ मा

 जेठ १२, २०७९

बागमती, जेठ १२ : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुनेभएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा आज सम्पन्न कार्यव्यवस्था परामर्श तथा…

स्थानीय तहमा चौध हजार ४०२ महिला निर्वाचित

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन्…

दाङमा ठूलो पार्टी बन्यो कांग्रेस

 जेठ १२, २०७९

दाङ, जेठ १२ : हालै सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत दाङमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई…

पोखरा महानगरका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिबाट शपथ

 जेठ १२, २०७९

गण्डकी, जेठ १२ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित हुनुभएका महानगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको…

काठमाडौँ महानगरसहित चार पालिकाको मतपरिणाम आउन बाँकी

 जेठ १२, २०७९

काठमाडौँ, जेठ १२ : स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका…

स्थानीय तहको निर्वाचनले दलहरुलाई सचेत गराएको उपसभापति खड्काको भनाइ

 जेठ १२, २०७९

चितवन, जेठ १२ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत…