स्थानीय चुनाव २०७९

सरकारलाई निर्वाचन आयोगको सातबुँदे निर्देशन

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययीरूपमा सम्पन्न गर्नरगराउन तीनै तहको सरकारलाई सातबुँदे निर्देशन दिएको…

प्रधानमन्त्री देउवा धनगढीमा

 कार्तिक १६, २०७९

सुदूरपश्चिम, कात्तिक १६ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुग्नुभएको छ । आसन्न चुनावमा डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि…

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छ : गृहमन्त्री खाण

 कार्तिक १६, २०७९

रुपन्देही, कात्तिक १६: गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन…

पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउछ : डा महत

 कार्तिक १६, २०७९

लेखनाथ, कात्तिक १६ : नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्नुभएको छ…

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

 कार्तिक १६, २०७९

काठमाडौँ, कात्तिक १६ : नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९…

कार्कीको उम्मेदवारी खारेज नगर्न आदेश

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिक आदेश गरेको छ । न्यायाधीश डा कुमार…

पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना

 कार्तिक १५, २०७९

काठमाडौँ, कात्तिक १५ : नेकपा (एमाले) ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी घोषणापत्र ल्याएको छ । आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणपत्र आज सार्वजनिक गर्दै…

स्थिरताका लागि बहुमत दिनुस्, हामी विकास दिन्छौँ : नेता कोइराला

 कार्तिक १५, २०७९

कावासोती, कात्तिक १५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा शशाङ्क कोइरालाले राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरुले बहुमत पाए…

निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन : अध्यक्ष नेपाल

 कार्तिक १५, २०७९

महेन्द्रनगर (धनुषा), कात्तिक १५ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गर्नुभएको छ । जनकपुरधाममा धनुषा निर्वाचन…

पाँच दलीय गठबन्धन आवश्यकता हो : डा महत

 कार्तिक १५, २०७९

लेखनाथ, कात्तिक १५ : नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताउनुभएको छ । खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी…