स्थानीय चुनाव २०७९

‘स्थायित्वका लागि एमालेलाई मत दिनुस्’

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गर्नुभएको छ । एमाले निर्वाचन परिचालन कमिटी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २…

संविधान रक्षाका लागि गठबन्धनको सरकार जरूरी छ : दाहाल

 कार्तिक ३०, २०७९

सुन्दरहरैँचा, कात्तिक ३० : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र कम्युनिस्ट पार्टी मिलेमा मात्र देशमा ठूलो परिवर्तन हुने बताउनुभएको छ । मोरङ निर्वाचन क्षेत्र नं ६…

प्रतिनिधिसभाका लागि ललितपुरमा २५ स्वतन्त्र उम्मेदवार

 कार्तिक ३०, २०७९

पाटन, कात्तिक ३० : प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा २५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरको तथ्याङ्कअनुसार ललितपुर क्षेत्र नं १ मा १० जनाले, क्षेत्र नं…

निर्वाचन गणतन्त्रलाई संस्थागत गर्ने र राजतन्त्र ब्युँताउन चाहनेबीचको जनमत संग्रह : प्रचण्ड

 कार्तिक ३०, २०७९

खोटाङ, कात्तिक ३० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह…

निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : ओली

 कार्तिक ३०, २०७९

इनरुवा, कात्तिक ३० : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज निर्वाचन…

चिया पसलदेखि चौतारासम्म चुनावकै चर्चा

 कार्तिक ३०, २०७९

ढोरपाटन, कात्तिक ३० : आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । चिया पसलदेखि चौतारासम्म चुनावकै चर्चा चलेको छ । यस…

विपन्न नागरिक भन्छन् : काम गरेर खाने वातावरण बनोस्

 कार्तिक ३०, २०७९

नवलपुर, कात्तिक ३० : हेमा तामाङले गैँडकोटस्थित सडक किनारमा मकै पोलेर बेच्न लाग्नुभएको तीन वर्ष भयो । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डमा पर्ने नवलपुरको यस सडक किनारमा मकै पोलेरै उहाँले आफ्नो…

अन्तिम कसरतमा इलामका उम्मेदवार 

 कार्तिक ३०, २०७९

मङ्गलबारे, कात्तिक ३० : चुनावको दिन नजिकिएसँगै उम्मेदवारहरू अन्तिम कसरतमा जुटेका छन् । उम्मेदवारहरू अहिले घरदैलो र आमसभामार्फत जनताको मन जित्नेतिर लागेका छन्। इलाममा दुई ठूला ‘हेभिवेट’ मानिएका पूर्वप्रधानमन्त्री झलनाथ…

चुँदीरम्घालाई साहित्यिक धामका रूपमा विकास गर्छौंं : नेता पौडेल

 कार्तिक ३०, २०७९

डुम्रे, कात्तिक ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ तनहुँ क्षेत्र नं १ का लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक धामका…

मत हाल्न वृद्धाश्रमका आमाबुवा उत्सुक, सबैको हातमा छैन कागजात

 कार्तिक ३०, २०७९

काठमाडौँ, कात्तिक ३० : निर्वाचनको दिन नजिकिएसँगै वृद्धाश्रमका ज्येष्ठ नागरिकमा उत्सुकता छन् । आफन्त कोही नभएका, परिवारबाट अपहेलित भएका, आफ्नो नाममा सम्पत्ति नभएका केही ज्येष्ठ नागरिकले काठमाडौँस्थित पशुपति वृद्धाश्रमलाई आश्रयस्थल…