सूचना प्रविधि

एनटिभी इटहरीको प्रसारण केन्द्र उद्घाटन

 माघ १७, २०७६

इटहरी, १७ माघ : नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट आजदेखि प्रसारण सेवा शुरु गरिएको छ । नेपाल टेलिभिजनको ३५औँं वार्षिकोत्सवका अवसरमा इटहरीबाट प्रसारण थालनी गरिएको केन्द्रको प्रधानमन्त्री केपी शर्मा ओलीले…

एनटिभीको पाँचौं च्यानल इटहरिबाट

 माघ १७, २०७६

इटहरी, १६ माघ : नेपाल टेलिभिजन (एनटिभी)को ३५औंँ वार्षिकोत्सवका अवसरमा शुक्रबारदेखि इटहरिबाट पनि प्रशारण हुने भएको छ । प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रशारणमा…

अब प्रदेशसभा बैठक ‘यु ट्युब’मा

 पुष २७, २०७६

धनगढी, २७ पुस : यहाँस्थित सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘यु ट्युब’मार्फत सुन्न र हेर्न सकिने भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशन बैठक आउँदो माघ ६…

कोदो झार्ने यन्त्र आविष्कार

 पुष ०९, २०७६

पर्वत, ९ पुस : यहाँका एक युवाले कोदो झार्ने नयाँ मेशिनको आविष्कार गरेका छन् । कृषिमा आधुनिकीकरणका उपकरणको माग बढ्दै गएका बेला कुस्मा नगरपालिका–१२ ठूलीपोखरीको टुटुङ्गा घर भएका बाबुराम विश्वकर्माले…

बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण

 पुष ०८, २०७६

काठमाडौँ, ७ पुस : यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा…

के तपाइ पुरानो समान बेचेर पैसा कमाउन चाहनहुन्छ ?

 पुष ०३, २०७६

यदि तपाईंसँग केहि सामान छ जुन तपाईं अब बेच्न चाहनु हुन्छ भने, Ads Bazar Nepal मा आफ्नो समानको बिज्ञापन निशुल्क हालेर बेच्न सक्नु हुन्छ । Ads Bazar Nepal स्थानीय समुदायमा…

भारतीय सीमको प्रयोगमा वृद्धि

 मंसिर ३०, २०७६

दार्चुला, ३० मंसिर : टावरमा बेलाबेलामा समस्या आउन थालेपछि दार्चुलामा भारतीय मोबाइल सीम प्रयोगकर्ता बढेका छन् । हिउँदमा भन्दा पनि बर्षायाममा बढी नेपालको फोन सेवा अवरुद्ध हुने गरेको छ ।…

घामका भरमा सञ्चार

 मंसिर ३०, २०७६

दार्चुला, ३० मंसिर : शुक्रबार र शनिबार परेको हिमपातका कारण दार्चुलाको सञ्चार झण्डै ५० घण्टा अवरुद्ध भएको छ । शुक्रबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै दार्चुलाको मोवाइल सेवा अवरुद्ध भएको थियो…

विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

 मंसिर ३०, २०७६

बेझाड, पाल्पा, ३० मंसिर : रामपुर नगरपालिका¬–७ स्थित आधारभूत माध्यमिक विद्यालयले निःशुल्क रूपमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ । अभिभावकलाई आर्थिक भार नपरो: र प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीलाई…

अवरुद्ध सञ्चार पुनःसञ्चालनमा

 मंसिर ३०, २०७६

डोटी, ३० मंसिर : हिमपातसँगै परेको चट्याङका कारण अवरुद्ध भएको टेलिफोन लाइन पुनःसञ्चालन भएको छ । डडेल्धुराको काफली टावरमा शुक्रबार राति हिमपातसँगै चट्याङ परेका कारण भ्वाइसकार्ड र डाटाकार्ड जलेर नष्ट…