सूचना प्रविधि

नास्टमा ‘स्यानेटाइजर’ तालिम

 चैत ०२, २०७६

ललितपुर, चैत २ : ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आजदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालिम शुरु गरिएको छ । बजारमा…

एप्पलका स्टोर चीनबाहेक अन्य मुलुकमा बन्द

 चैत ०२, २०७६

वासिङ्टन, चैत २ : कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै छ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोर (बिक्री केन्द्र) आगामी मार्च २७ सम्म…

नेपाली वैज्ञानिकलाई नयाँ सफलता

 चैत ०२, २०७६

काठमाडौँ, चैत २ : मस्तिष्कमा हुने विभिन्न रासायनिक तìवहरूको सन्तुलन बिग्रेर स्किजोफ्रेनियाको बिमारी लाग्ने गर्छ । यो एक प्रकारको मानसिक बिमारी हो । यसको विपरीत यसलाई मानिसहरू एक प्रकारको ‘पागलपन वा बहुलाहापन’…

सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’ को शुभारम्भ

 फागुन २९, २०७६

सिआन, फागुन २९ : सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवा अन्तर्गत दोस्रो चरणको कार्यक्रमको पहिलो हिस्साको सेवालाई बिहीबार चिनियाँ शहर सिआनमा सञ्चालनमा ल्याइएको बिहीबार एक कार्यक्रमबीच जानकारी गराइएको छ ।…

सामसुङको ए–७१ र ए–५१ बजारमा

 फागुन २८, २०७६

काठमाडौं, फागुन २८ :  सामसुङ इलेक्ट्रोनिक्सले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए–७१ र ए–५१ बजारमा ल्याएको छ। यो दुबै मोबाइलमा टिकाउ ब्याट्री, आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा र दृश्यावलोकनका…

नयाँ तरिकाले विज्ञान र प्रविधि सिकाउँदै ‘कारखाना’

 फागुन २६, २०७६

काठमाडौँ, फागुन २६ : बालबालिकालाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिका देखाउँदै र बनाउँदै आधुनिक शैलीमा पढ्न सिकाउन शैक्षिक संस्था ‘कारखाना’ ले पढाइ सामग्री उपलब्ध गराउँदै आएको छ ।…

नापीका सेवा अब एपमा

 फागुन २४, २०७६

चिप्लेढुंगा, फागुन २४ : नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज यहाँ आयोजित…

फेसबुकका यी ११ रोचक तथ्य

 फागुन १७, २०७६

फेसबुकमा यस्तो पनि फिचर छ जसको मद्दतबाट तपाईले आफ्नो मृत्युपछि पनि फेसबुक अरु मानिसलाई सुम्पिन सकिन्छ। त्यसोभए कसलाई सुम्पनुहुन्छ त आफ्नो फेसबुक एकाउण्ट ? तपाईले स्ट्याटस अपडेटमा जे टाइप गरेपनि त्यो…

नास्टमा युवा वैज्ञानिक फोरम

 फागुन १५, २०७६

ललितपुर, १५ फागुन : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताउनुभएको छ । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक…

आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…

 फागुन १५, २०७६

पोखरा, १५ फागुन : आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा…