सूचना प्रविधि
जिमेल, गुगल ड्राइभसहित गुगलका अन्य सेवा ‘ग्लोबल’ प्रभावित
काठमाडौँ, भदौ ४ : गुगलको इमेलसहितका अन्य सेवा प्रभावित भएको छ । प्रभावले विश्वभरिका गुगल प्रयोगकर्ताले समस्या महसुस गरेका छन् । प्रयोगकर्ताले सामाजिक सञ्जालमा गुगलको सेवामा आएको समस्याबारे टिप्पणी गरेका छन्…
समस्यामा सम्भावना : बन्दाबन्दीमै ‘डिजिटल’
काठमाडौँ, भदौ ८ : निषेधाज्ञाका कारण प्रायः सरकारी कार्यालय बन्द रहे पनि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको दैनिक कामकाजमा कुनै असर परेको छैन । सामान्य दिनमा जस्तै दर्ता चलानी, टिप्पणी…
पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै
काठमाडौं, भदौ ६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको बताउनुभएको छ । नेपाल…
देशभर दस हजार ‘साइट’मा इन्टरनेट जडान
काठमाडौँ, भदौ ६ : देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी ‘साइट’मा इन्टरनेट जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र इन्टरनेट…
‘स्विफ्ट टटल’ पुछ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा
काठमाडौँ, साउन २८ : ‘स्विफ्ट टटल’ नामक पुच्छे«ताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष…
नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’
ललितपुर, साउन १४ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९…
इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास
मिसगाभ, इजरायल, साउन ९ : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पउन हाल प्रयोगमा…
चीनद्वारा महत्त्वाकाङ्क्षी मङ्गल यान प्रक्षेपण
वेनचाङ, चीन, साउन ८ : अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मङ्गल ग्रहको…
नयाँ इन्टरनेट कम्पनी : चार करोड चुक्ता पुँजी आवश्यक
काठमाडौँ, साउन ४ : इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट (इमेलसहित) सेवा…
फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा
वासिङ्टन डिसी, साउन ३ : विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन ९शेयर०…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२