सूचना प्रविधि

जिमेल, गुगल ड्राइभसहित गुगलका अन्य सेवा ‘ग्लोबल’ प्रभावित

 भदौ ०९, २०७७

काठमाडौँ, भदौ ४ : गुगलको इमेलसहितका अन्य सेवा प्रभावित भएको छ । प्रभावले विश्वभरिका गुगल प्रयोगकर्ताले समस्या महसुस गरेका छन् । प्रयोगकर्ताले सामाजिक सञ्जालमा गुगलको सेवामा आएको समस्याबारे टिप्पणी गरेका छन्…

समस्यामा सम्भावना : बन्दाबन्दीमै ‘डिजिटल’

 भदौ ०८, २०७७

काठमाडौँ, भदौ ८ : निषेधाज्ञाका कारण प्रायः सरकारी कार्यालय बन्द रहे पनि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको दैनिक कामकाजमा कुनै असर परेको छैन । सामान्य दिनमा जस्तै दर्ता चलानी, टिप्पणी…

पारमाणविक अनुसन्धान केन्द्र स्थापना हुँदै

 भदौ ०६, २०७७

काठमाडौं, भदौ ६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा पारमाणविक अनुसन्धान केन्द्र तथा बहुविधागत प्रयोगशालाको स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कार्य अगाडि बढाइएको बताउनुभएको छ । नेपाल…

देशभर दस हजार ‘साइट’मा इन्टरनेट जडान

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी ‘साइट’मा इन्टरनेट जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र इन्टरनेट…

‘स्विफ्ट टटल’ पुछ्रेताराका कारण आज रातिदेखि उल्का वर्षा

 साउन २८, २०७७

काठमाडौँ, साउन २८ : ‘स्विफ्ट टटल’ नामक पुच्छे«ताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष…

नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’

 साउन १४, २०७७

ललितपुर, साउन १४ : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) ले मुलुकमा पहिलो पटक मोबाइल स्वाब कलेक्शन भेहिकल अर्थात् स्वाब सङ्कलन गर्ने प्रविधि प्रयोगमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९…

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्रको विकास

 साउन ०९, २०७७

मिसगाभ, इजरायल, साउन ९ : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोनाभाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पउन हाल प्रयोगमा…

चीनद्वारा महत्त्वाकाङ्क्षी मङ्गल यान प्रक्षेपण

 साउन ०८, २०७७

वेनचाङ, चीन, साउन ८ : अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गल ग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्तराज्य अमेरिकाले पनि मङ्गल ग्रहको…

नयाँ इन्टरनेट कम्पनी : चार करोड चुक्ता पुँजी आवश्यक

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट (इमेलसहित) सेवा…

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

 साउन ०३, २०७७

वासिङ्टन डिसी, साउन ३ : विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन ९शेयर०…