सूचना प्रविधि
इन्स्टाग्रामबाट अबदेखि चार घण्टा लाइभ गर्न मिल्ने
वासिङ्टन, कात्तिक १४ : फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि…
चन्द्र सतहमा पानी रहेको तथ्य सार्वजनिक
काठमाडौं, कात्तिक १२ : अमेरिकी अन्तरीक्ष संस्था नासाले पहिलो पटक चन्द्र सतहमा पानी पाइएको तथ्य सार्वजनिक गरेको छ । सो खोजले पानी खाली चिसो वा छायाँ परेको स्थानमा मात्र सीमित…
खगोल विज्ञानमा नेपाललाई दुई अन्तर्राष्ट्रिय पदक
काठमाडौं, कात्तिक ८ : यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह…
३० करोड किलोमिटरभन्दा पर एउटा क्षुद्रग्रहलाई अमेरिकी अन्तरिक्ष यानले छोयो
काठमाडौं, कात्तिक ५ : अमेरिकाको एक मानवरहित अन्तरिक्षयानले एउटा निकै महत्त्वकांक्षी मिशन अन्तर्गत ३० करोड किलोमिटर भन्दा पर रहेको एउटा क्षुद्रग्रहबाट नमूना सङ्कलन गर्ने काम पूरा गरेको छ। उक्त यान…
आज राति मृगशिरा उल्कावर्षा हुने
काठमाडौं, कात्तिक ४ : हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको…
इन्टरनेटमा आधारित टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीको माग
काठमाडौं, कात्तिक ३ : यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने भएको छ । सोसँगै नेपालमा इन्टरनेटमा आधारित (ओटिटी–मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकारसमक्ष…
‘ओ’ रक्तसमूहका व्यक्ति सङ्क्रमित हुने सम्भावना अपेक्षाकृत कम
काठमाडौं, असोज २९ : दुई छुट्टाछुट्टै अनुसन्धानले ‘ओ’ रगत समूहका व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुने सम्भावना अपेक्षाकृत कम भएको देखाएको छ । सङ्क्रमित भएको अवस्थामा समेत उक्त रगत समूहका व्यक्तिमा…
नीलो प्रकाश दिने चश्मा निन्द्राका लागि फाइदाजनक
इन्डियना, असोज २९ : नीलो प्रकाश दिने चश्मा निन्द्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय…
‘नासा स्पेस एप्स् च्यालेञ्ज २०२०’ को अन्तिममा नेपालका ११ समूह
काठमाडौँ, असोज २६ : सरकारले जारी गरेको विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीति २०७६ को मर्म अनुरुप नेपालले ‘नासा स्पेस एप्स् च्यालेञ्ज २०२०’ मा भाग लिएको छ । अमेरिकी वैज्ञानिक…
साइबर सेक्युरिटी लमा लगानी गर्न विज्ञको सुझाव
काठमाडौँ, असोज २६ : साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनका अवसरमा इन्फरमेशन कम्युनिकेशन एण्ड…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१