सूचना प्रविधि

सरकारले अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन गर्ने

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १६ : ‘समृद्धिका लागि सञ्चार’, ‘समृद्ध नेपालको सन्देश छिट्टै अन्तरराष्ट्रिय समुदायमा पुग्दैछ’ भन्ने नाराका साथ समृद्ध नेपालको सञ्चार पहुँच अन्तराष्ष्ट्रिय समुदायमा पु-याउन सरकारले अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ सञ्चालन…

डिजिटल अर्थतन्त्रको विकास गरिने

 जेठ १६, २०७८

काठमाडौँ, जेठ १५ : सरकारले सूचना र सञ्चार प्रविधिको अधिकतम् उपयोग गर्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजानिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट…

साउनदेखि एमडीएमएस सञ्चालन, अवैधरुपमा भित्रिएका मोबाइल नचल्ने

 जेठ १५, २०७८

काठमाडौँ, जेठ १५ : आगामी साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै साउन १…

आधारभूत तहमा पनि निःशुल्क इन्टरनेट

 जेठ १२, २०७८

काठमाडौँ, जेठ १२ : सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध…

तीन महिनाभित्र स्थानीय तहका सबै सरकारी सेवा केन्द्रसम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा

 जेठ १२, २०७८

काठमाडौं, जेठ ११ : सरकारले स्थानीय तहहरुको समन्वयमा ब्रोडब्याण्ड इन्टरनेट सेवालाई हरेक गाउँ–बस्तीमा पुर्याउने कार्यको शुरुवात गरेको छ । सूचना र प्रविधि क्षेत्रमा स्मार्ट नेपाल अभियानअन्तर्गत स्मार्ट जिल्लाहरु निर्माण गर्दै जाने…

‘एयर इन्डिया’को वेबसाइटमा साइबर आक्रमण

 जेठ ०८, २०७८

काठमाडौं, जेठ ८ : भारतको राष्ट्रिय ध्वजावाहक ‘एयर इन्डिया’को डाटा सर्भरमा साइबर आक्रमण भएको छ । साइबर आक्रमणबाट एयर इन्डियाका ४५ लाख उपभोक्ताको गोपनीयता चुहावट भएको बीबीसीले उल्लेख गरेको छ ।…

‘भीओएलटीई’ खुलाउन आइफोनलाई इमेल

 जेठ ०६, २०७८

काठमाडौँ, जेठ ६ : नेपाल टेलिकमले सोमबार नेपालमै पहिलोपटक फोरजी प्रविधिमा आधारित उच्च गुणस्तरीय आवाज सेवा अर्थात् ‘भीओएलटीई’ सेवाको परीक्षण सुरु ग-यो । प्रयोगकर्ता सबैका लागि खुला गरिएको परीक्षणमा भने टेलिकमका…

चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक

 जेठ ०५, २०७८

बेइजिङ, जेठ ५ : चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका…

नास्टले परीक्षण ग-यो नेपालमा पहिलो पटक उत्पादित अक्सिजन सिलिण्डर

 जेठ ०५, २०७८

ललितपुर, जेठ ४ : अक्सिजन सिडिन्डरको हाहाकार भइरहेको बेला अक्सिजन ग्यास सिलिन्डरको उत्पादन परीक्षण गरिएको छ । नेपालमा पहिलोपटक अक्सिजन सिलिन्डर उत्पादन गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान…

भारतले सार्वजनिक गर्यो कोभिडविरुद्धको ‘२–डीजी’ औषधि

 जेठ ०३, २०७८

काठमाडौं, जेठ २ : भारतले कोभिड-१९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ)ले विकास गरेको औषधि भारत सरकारले सोमबार सार्वजनिक गरेको हो । समाचार संस्था…