सूचना प्रविधि

विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने

 असोज २०, २०७८

जेनेभा, असोज २० : विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ ।संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले सो आशंका गरेको हो ।…

फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पु-याउने र प्रजातन्त्रलाई कमजोर बनाउने

 असोज २०, २०७८

वासिङटन, असोज २० : फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु-याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिनुभएको छ । यस विषयमा सवै…

फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम विश्वभर करीब छघण्टा बन्द

 असोज १९, २०७८

काठमाडौं, असोज १९ : विश्वभर पहुँच भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम करीब छ घण्टा बन्द भएको छ । नेपालमा पनि गए राती करीब ९ बजेबाट फेसबुक लगायतका सामाजिक सञ्जालहरु…

मुलुकमा कति छन् अखबार र अनलाइन ?

 असोज १०, २०७८

काठमाडौँ, असोज ९ : मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७-७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट…

हाइड्रोजन उत्पादनका लागि नीतिको माग

 असोज ०५, २०७८

काठमाडौँ, असोज ५ : नेपालमा हाइड्रोजन उत्पादनका लागि आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरोकारवालाले सरकारसमक्ष आग्रह गरेका छन् । विश्वमा ऊर्जाको महत्त्वपूर्ण वैकल्पिक स्रोतका रूपमा हाइड्रोजन स्थापित भइसकेको भन्दै उनीहरूले…

राष्ट्रिय विज्ञान दिवस मनाइँदै

 भदौ २८, २०७८

काठमाडौँ, भदौ २८ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी गरेको छ । विज्ञान तथा प्रविधिका क्षेत्रमा अहिलेसम्म भए गरेका प्रगतिबारे जनचेतना…

खगोल विज्ञानका विषयमा जानकारी दिन कार्यशाला एवं प्रशिक्षण

 भदौ २६, २०७८

काठमाडौँ, भदौ २६ : सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल विज्ञानका विषयमा जानकारी दिने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा कार्यशाला एवं प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । नेपाल एष्ट्रोनोमिकल…

टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह

 भदौ १८, २०७८

काठमाडौँ, भदौ १८ : नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले…

सूचना महामार्ग : एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग…

छ सय ६३ स्थानीय तहमा पुग्यो उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट

 साउन १८, २०७८

काठमाडौँ, साउन १८ : देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार…