सूचना प्रविधि

‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ’

 माघ २७, २०७८

काठमाडौँ, फागुन ८ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताउनुभएको छ ।…

आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति

 माघ ०२, २०७८

काठमाडौँ, पुस २७ : खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज…

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

 माघ ०२, २०७८

भादगाउँ, पुस ८ : भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिङ कलेजमा तेस्रो नेपाल हिउँदे पाठशाला सञ्चालन भइरहेको हो ।…

क्यान इन्फोटेक मेला माघ १८ देखि २३ गतेसम्म हुने

 मंसिर १८, २०७८

काठमाडौँ, मङ्सिर १८ : कम्प्युटर एशोसिएशन अफ क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ देखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास…

स्वदेशमै मोबाइल उत्पादनमा जोड दिन आग्रह

 मंसिर १५, २०७८

काठमाडौं, मङ्सिर १५ : अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ । उहाँले नेपालमा मोबाइल उत्पादन गर्न सरकारले सहयोग गर्ने भन्दै मोबाइल उत्पादनतर्फ ध्यान व्यवसायीहरुलाई आग्रह…

थ्रीजीभन्दा फोरजी प्रयोगकर्ता बढी

 मंसिर १२, २०७८

काठमाडौँ, मङ्सिर १२ : सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको असोजसम्मको तथ्याङ्कअनुसार देशभर एक करोड २८ लाख ६०…

९७४ मा आधारित सिमकार्ड बिक्री रोक्न निर्देशन

 मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ७ : नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल…

मोबाइल इन्टरनेट : फोरजीमा थपिए, थ्रीजीमा घटे

 मंसिर ०७, २०७८

काठमाडौँ, कात्तिक १५ : चौथो पुस्ताको प्रविधि फोरजी विस्तारमा दूरसञ्चार सेवा प्रदायकहरूले जोड दिँदा मोबाइल इन्टरनेटको पहुँच पनि व्यापक बढ्न थालेको छ । एक महिनाकै अन्तरमा ११ लाखभन्दा बढीले फोरजी प्रयोगकर्ता…

भू–उपग्रह प्रक्षेपणका लागि आठ कम्पनीको प्रस्ताव

 मंसिर ०७, २०७८

काठमाडौँ, कात्तिक ११ : अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम…

टाउकाेमा उपकरण जडान गरेर तनाबसम्बन्धी उपचार सम्भव हुँदै

 असोज २१, २०७८

काठमाडौं, असोज २१ : अमेरिकी वैज्ञानिकाहरुले टाउको भित्र सलाईको काँटीको आकारको एउटा इलेक्ट्रोनिक्स उपकरण जडान गरेर मानसिक तनावसम्बन्धी उपचार गर्न सकिने दाबी गरेका छन् । एकजना विरामीमा गरिएको प्रयोगपछि आशाजनक परिणाम…