सूचना प्रविधि
रुसविरुद्ध लड्न युक्रेनमा ‘आईटी सेना’ स्थापना
कीभ, फागुन १६ : युक्रेन सरकारले रुसी सेनासँग लड्न आईटी सेना निर्माण गरेको छ । आफ्ना नागरिकलाई युद्धको मैदानमा उत्रिन आह्वान गरिरहेको युक्रेनले रुसी व्यवसाय, बैंक, सरकारी निकाय लगायतका विरुद्ध…
सामसङले ल्यायो ग्यालेक्सी एस२२ सिरिज, यस्ता छन् विशेषता
काठमाडौं, फागुन ११ : स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२प्लस र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएको छ । ग्यालेक्सी एस २२ ले…
नयाँ विन्डोज ल्यापटप सार्वजनिक गर्दै सामसङ
काठमाडौं, फागुन ९ : यही महिनाको अन्त्यबाट अर्थात फेब्रुअरी २८ बाट मोबाइल वर्ल्ड कंग्रेस(एमडब्लुसी) २०२२ आयोजना हुँदैछ । स्पेनको बार्सिलोनामा आयोजना हुने उक्त कार्यक्रममार्फत सामसङले नयाँ ल्यापटप सार्वजनिक गर्ने बताएको छ…
राससले फागुनभित्रै ‘भिडियो’ सेवा सञ्चालन गर्ने
काठमाडौँ, फागुन ७ : मुलुकको एकमात्रै सत्य, तथ्य, आधिकारिक, निष्पक्ष र विश्वसनीय समाचार समिति, राष्ट्रिय समाचार समिति (रासस) ६१औँ वर्षमा प्रवेश गरेको छ । ६१औँ वर्षमा प्रवेश गरेसँगै राससले आफ्नो…
प्रजातन्त्र दिवसका अवसरमा टेलिकमको भोल्टी कल निःशुल्क
काठमाडौँ, फागुन ६ : फागुन ७ गते मनाइने ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गर्ने भएको छ । एमपोस बाट गरिने…
विद्युतीय भुक्तानी सञ्जाल सञ्चालन गर्न सहमति
काठमाडौँ, फागुन ६ : गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।…
विज्ञान प्रविधिको क्षेत्रमा एकीकृत र समन्वयात्मक प्रयासको खाँचो : प्रधानमन्त्री
काठमाडौँ, फागुन ६ : प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)का कुलपति शेरबहादुर देउवाले विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ शोध, अध्ययन, अनुसन्धान र आविष्कारका लागि सबैले एकीकृत र समन्वयात्मक…
बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन
बेनी, फागुन ६ : म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ । क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना…
काठमाडौँमै गुणस्तरीय छैन टेलिकम, एनसेल र स्मार्टको नेटवर्क
काठमाडौँ, फागुन ५ : काठमाडौँ उपत्यकाभित्र नै मोबाइल फोनमा नेटवर्क सेवा गुणस्तरीय नभएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसारे मोबाइल सेवा गुणस्तरीय नभएको…
नेपाली बजारमा रियलमी-९ संस्करणको पहिलो फोन सार्वजनिक हुँदै, यस्ता छन् विशेषता
काठमाडौँ, फागुन ४ : रियलमीले नेपाली बजारमा रियलमी ९आई स्मार्टफोन सार्वजनिक गर्दैछ । यो फोन सन् २०२२ मा सार्वजनिक रियलमी ९ संस्करणको पहिलो फोन हो । यो फोनको आवरणसँगै यसको…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१
नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
पुष ०५, २०८१