सूचना प्रविधि
सस्तो मूल्यमा आईफोन सार्वजनिक हुने अनुमान
काठमाडौँ, फागुन २४ : आज एप्पलले एक इभेन्ट गर्दैछ, जहाँ कम्पनीले फाइभजी सपोर्ट सहितको आईफोन एसई र नयाँ आईप्याड एयर सार्वजनिक गर्ने चर्चा छ । यो इभेन्ट पिक पर्फर्मेन्स ट्यागलाइन…
ओप्पो ए७६ नेपाली बजारमा सार्वजनिक हुँदै
काठमाडौँ, फागुन २२ : चिनियाँ स्मार्टफोन ब्रान्ड ओप्पोले सिरिज ‘ए’ अन्तर्गत नयाँ स्मार्टफोन ‘ओप्पो ए७६’ सार्वजनिक गर्ने भएको छ । ६.५६ इञ्चको पञ्च होल स्क्रिन युक्त फोनमा ९० हर्ज रिफ्रेश…
भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : सरकारभन्दा निजी क्षेत्र अगाडि
काठमाडौँ, फागुन २२ : केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको…
रुसमा फेसबुक, ट्विटरमा प्रतिबन्ध
मस्को, फागुन २१ : रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ । मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे…
वैशाखदेखि अवैध फोन नियन्त्रणमा आउने
काठमाडौँ, फागुन २० : नेपाल दूरसञ्चार प्राधिकरणले आगामी वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि सञ्चालनमा ल्याउने जनाएको छ । आज प्राधिकरणको २४औँ वार्षिकोत्सव समारोहमा प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले आगामी वैशाखदेखि…
पूरा भयो टेलिकमको फाइभजी अध्ययन, पहिलो चरणमा काठमाडौंमा परीक्षण हुँदै
काठमाडौँ, फागुन १९ : नेपाल टेलिकमले मोबाइलको नयाँ प्रविधि फाइभजी परीक्षणका लागि आवश्यक अध्ययन सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्रै फाइभजी परीक्षण सुरु गर्ने तयारीका साथ कम्पनीले…
एन्ड्रोइडमा आउँदैछ आईफोनको एउटा फिचर
काठमाडौँ, फागुन १८ : यदि तपाईँ एन्ड्रोइड स्मार्टफोन प्रयोग गरिरहनु भएको छ भने पक्कै पनि तपाईँको मोबाइलमा एलईडी फ्ल्याश सहितको क्यामेरा सेटअप हुनुपर्छ । कम उज्यालो भएको स्थानमा फोटो खिच्न…
स्मार्टफोन सस्तो बनाउने चिपसेट आयो
प्रिमियम फाइभजी स्मार्टफोनका मिडियाटेक डाइमेन्सिटी ८००० सिरिज सार्वजनिक भएको छ । मिडियाटेकको फ्ल्यागशिप डाइमेन्सिटी ९००० एसओसीले उपभोक्ताको हातमा पुग्ने बाटो बनाउन बाँकी नै छ । तर कम्पनीले यस अघि नै…
बागलुङस्थित सिगाना माध्यामिक विद्यालयका कक्षाकोठामा स्मार्ट टिभी, शिक्षकको हातमा ल्यापटप
गलकोट, फागुन १७ : पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालयसमेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट,चक…
रेड्मी नोट टेन प्राइम नेपाली बजारमा, कति पर्ला मूल्य ?
काठमाडौँ, फागुन १६ : साओमीले नेपाली बजारमा रेड्मी नोट टेन सिरिजको नयाँ मोडल विस्तार गरेको छ । कम्पनीले सोमबार ६००० एमएएचको ब्याट्री भएको ‘रेड्मी नोट टेन प्राइम’ सार्वजनिक गरेको हो…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१
नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
पुष ०५, २०८१