सूचना प्रविधि
टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध
जाजरकोट, चैत २९ : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट…
२७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने
काठमाडौँ, चैत २८ : सूचना प्रविधिसम्बन्धी अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले आयोजित २७औँ ‘क्यान इन्फोटेक २०२०’ प्रदर्शनी आगामी वैशाख ७ गतेदेखि सुरु हुने भएको छ ।…
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ, चैत २७ : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा आयाेजित सम्मेलनमा देश तथा विदेशबाट स्वास्थ्य…
आइतबारदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन
काठमाडौँ, चैत २६ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही (चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको…
टेलिकमको ‘फाइबर टू दी होम’ सेवा
खोटाङ, चैत २३ : जिल्लास्थित नेपाल टेलिकमको शाखाले दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ । आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट…
आधुनिक डिजिटल प्रविधिबाट पठनपाठन
कञ्चनपुर, चैत २१ : शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालय प्रविधि मैत्री विद्यालयका रुपमा परिचित भएको छ । आधुनिक डिजिटल प्रविधि प्रयोग गरी विद्यालयमा पठनपाठन हुँदै आएको हो । परम्परागत…
ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजना सम्पन्न : स्थानीय तहमा निःशुल्क इन्टरनेट
काठमाडौँ, चैत १३ : देशैभर ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने परियोजना सम्पन्न हुने चरणमा पुगेको छ ।परियोजनाअन्तर्गत ७०६ स्थानीय तहमा इन्टरनेट पु-याउने लक्ष्य रहेकामा फागुनमा उक्त काम पूरा भएको नेपाल दूरसञ्चार प्राधिकरणले…
रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोग
म्याग्दी, चैत ८ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका…
नास्टको विज्ञान मेला सुरु
बागलुङ, चैत ८ : बागलुङमा विज्ञान मेला सुरु भएको छ । वैज्ञानिक संस्कारको महत्व बुझाउनका लागि बागलुङमा विज्ञान मेला आयोजना गरिको हो । नेपाली समाजमा लुकेर रहेका वैज्ञानिकसम्बन्धी कला बाहिर…
होलीमा टेलिकमको अनलिमिटेड डेटासहित अफर
काठमाडौँ, चैत २ : नेपाल टेलिकमले फागु पर्वको अवसरमा अनलिमिटेड डेटासहितको फागु अफर उपलब्ध गराएको छ। यो अफर भोलि (बिहीबार) अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ। यो…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१
नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
पुष ०५, २०८१