सूचना प्रविधि
विज्ञान, प्रविधिको विकासले समृद्वि
काठमाडौँ, वैशाख १३ : उपराष्ट्रपति नन्दबहादुर पुनले विज्ञान तथा प्रविधिको विकासमार्फत देशलाई आर्थिक समृद्वितर्फ लैजान सकिने बताउनुभएको छ । राजधानीको सिनामङ्गलमा रहेको एभियसन म्युजियममा सोमबारदेखि सुरु भएको विज्ञान प्रदर्शनी उद्घाटन गर्दै उपराष्ट्रपति पुनले…
‘नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२’ का लागि आवेदन आह्वान
काठमाडौँ, वैशाख १२ : नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०२२ का लागि सञ्चालन गर्ने नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरेको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि…
अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध
काबुल, वैशाख ९ : अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ । तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू…
६५ हजार पाकिस्तानी भिडियो टिकटकले हटायो
इस्लामावाद, बैशाख ९ : पाकिस्तानीले बनाएको ६५ हजार भिडियो टिकटकले हटाइदिएको छ । छोटा भिडियो पोस्ट गर्न मिल्ने सामाजिक सञ्जालको रुपमा रहेको टिकटकबाट हिंसा भड्काउन सघाउ पुर्ययाउने भिडियोहरू हटाएको जनाइएको…
दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे सचेतना
काठमाडौँ, वैशाख ९ : बिहीबार बुटवलका जलदेव सापकोटा भृकुटीमण्डपमा चलिरहेको ‘क्यान इन्फोटेक’ मा दृष्टिविहीनले प्रयोग गर्ने सूचना प्रविधिबारे जानकारी दिन व्यस्त हुनुहुन्थ्यो । आफैँमा दृष्टिविहीन उहाँले दुई दिनदेखि कसरी अनलाइनबाट…
विद्युतीय स्कुटर निर्माणमा नास्टको सफलता, एकपटक चार्ज गर्दा ५० किलोमिटरको यात्रा
काठमाडौँ, वैशाख ८ : पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको विकल्प खोज्नुपर्ने विचार लामो समयदेखि देशभित्र उठ्दै आए पनि वास्तविकतामा परिणत हुनसकेको थिएन । नीति, नियम र कार्यक्रम बन्ने तर कार्यान्वयन…
अन्तरिक्ष यात्रामा चिनियाँ सफलता : तीन यात्री ६ महिनापछि पृथ्वीमा अवतरण
बेइजिङ, वैशाख ३ : चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो चीनले…
अब मोबाइलमा कुरा गर्न रूख चढ्नु पर्दैन
गलेश्वर,चैत ३० : म्याग्दीका दुर्गम मल्कावाङ, मलम्पार, भेडिखाल्टालगायतका गाउँमा केही समय अघिसम्म मोबाइल कुरा गर्न सम्भव हुँदैनथ्यो । नजिकमा टेलिकमका टावर नहुँदा नेटवर्कको खोजीमा उपभोक्ता घरका धुरी तथा रूख चढ्ने…
नेटवर्कको सिग्नल छ, फोनले कामै गर्दैन
जाजरकोट, चैत ३० : नलगाड नगरपालिकाका–८ की विष्णुकुमारी खत्रीले निजी प्रदायक कम्पनी एनसेलबाट फोन गर्दा हैरानी खेप्नुपरेको छ । उहाँको मोबाइलमा नमस्तेको नेटवर्क सधैँ आउँछ तर फोन गर्नका लागि एनसेल…
आठौँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन सम्पन्न
काठमाडौँ, चैत २९ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना तीन दिनसम्म सञ्चालन भएको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौँमा सम्पन्न भएको तीन…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१