सूचना प्रविधि
सुशासन व्यवहारमा कार्यान्वयन गर्न सरकार अग्रसर छ : मन्त्री कार्की
काठमाडौँ, असार १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुशासनलाई व्यवहारमा लागू गराउन सरकार अग्रसर रहेको बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज यहाँ आयोजना गरेको ‘सरकारप्रतिको जनविश्वास…
‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९’ ल्याउने तयारी
काठमाडौँ, असार १९ : सञ्चार क्षेत्रको कार्यस्थल सुरक्षित बनाउन तयार गरिएको ‘सञ्चार क्षेत्रका लागि सुरक्षित कार्यस्थल निर्देशिका, २०७९’ निर्देशिका कार्यान्वयनमा ल्याइने भएको छ । नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल,…
‘मुलुकको विकासमा युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्छ
काठमाडौँ, असार १४ : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवले मुलुकको विकासका लागि युवाको ज्ञान, सीप र क्षमतालाई प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालयअन्तर्गत व्यावसायिक शिक्षा तथा तालिम…
मुलुकको विकास र सुशासनका लागि सरकार प्रतिबद्ध : मन्त्री कार्की
काठमाडौँ, असार १३ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मुलुकको विकास, सुशासनका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकअन्तर्गत राष्ट्रिय योजना आयोगको…
ओटीपी कोड बाइपास , गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा
काठमाडौं, असार १३ : अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल…
‘मोबाइल–टिभी धेरै हेर्दा बालबालिकाको विकासमा बाधा पुग्छ’
रुपन्देही, असार ११ : बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल–टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । मोबाइल–टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो…
विज्ञान र प्रविधिको विकासविना समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत
जनकपुर, असार ९ : मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान र प्रविधिको विकासविना मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभएको छ । जनकपुरधाममा आजदेखि सुरु भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री…
१०० मेगावाट क्षमताको हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन गर्न सरकारको आग्रह
काठमाडौँ, असार ७ : संसारभर नै जैविक इन्धनको मात्रा क्रमशः कम हुन थालेको तथा विभिन्न विकल्पका बारेमा खोजी भइरहेको बेला हाइड्रोजन इन्धनको बारेमा चासो सुरु भएको छ । ऊर्जाका विभिन्न…
सूचना प्रविधि क्षेत्र राज्यको उच्च प्राथमिकतामा : मन्त्री कार्की
काठमाडौँ, असार ६ : सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभएको छ । यद्यपि यस क्षेत्रको प्रवद्र्धनका लागि नीतिगत सुधार आवश्यक भए…
गोपनीयता चोरी हुन नदिन तालिम आवश्यक : मुख्यमन्त्री राई
विराटनगर, असा ५ : नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रुपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन गर्नेबारे प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिएको छ । विराटनगरमा दूरसञ्चार प्राधिकरणले इम्पावर टे«डिङ प्रालिको आयोजनामा प्रदेशसभाका सांसदलाई…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
बैशाख ०५, २०८२
मेटालाई नेपालमा सूचीकृत गराउन पहल
बैशाख ०५, २०८२