सूचना प्रविधि

गोपनीयता चोरी हुन नदिन तालिम आवश्यक : मुख्यमन्त्री राई

 असार ०५, २०७९

विराटनगर, असा ५ : नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित रुपमा इन्टरनेट तथा सामाजिक सञ्जाल सञ्चालन गर्नेबारे प्रदेशका सांसदहरुलाई प्रशिक्षण दिएको छ । विराटनगरमा दूरसञ्चार प्राधिकरणले इम्पावर टे«डिङ प्रालिको आयोजनामा प्रदेशसभाका सांसदलाई…

सूचनाको हक प्रवद्र्धनका लागि अभियान

 असार ०५, २०७९

काठमाडौँ, ५ असार : सूचनाको हकसम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी सार्वजनिक महत्वका सूचना माग गर्न नागरिक सङ्गठित भई सामूहिक रुपमा अभियान चलाउन थालेका छन् । सूचनाको हकको सही अभ्यास…

आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’

 असार ०३, २०७९

काठमाडौं, असार ३ : सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन ।…

ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु

 असार ०२, २०७९

काठमाडौँ, असार २ : चीनको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ । नियोगमा विद्युतीय राहदानी आवेदन दिएको एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र…

साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर : सञ्चारमन्त्री कार्की

 असार ०१, २०७९

काठमाडौँ, असार १ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साइबर सुरक्षाको व्यवस्थापन र साइबर अपराध नियन्त्रणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९…

गण्डकीका शून्य दशमलव पाँच प्रतिशत घरमा मात्रै विद्युतीकरण बाँकी

 जेठ ३१, २०७९

कास्की, जेठ ३१ : गण्डकी प्रदेशमा ९९ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली बत्ती पुगेको छ । प्रदेशमा अब दुई हजार ८८४ घरधुरीमा मात्र विद्युत् पु¥याउन बाँकी रहेको बताइएको छ ।…

सुझावका आधारमा साइबर सुरक्षा विधेयक तयार हुन्छ : मन्त्री

 जेठ ३०, २०७९

काठमाडौँ, जेठ ३० : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरोकारवाला सङ्घ-संस्था र विज्ञहरूको सुझावका आधारमा ‘साइबर सुरक्षासम्बन्धी विधेयक’ लाई पूर्णता दिने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज…

टेलिकमको नयाँ एपमा निःशुल्क टीभी

 जेठ २७, २०७९

काठमाडौँ, जेठ २७ : नेपाल टेलिकमले सुरु गरेको नयाँ एपबाट निःशुल्क रूपमा टेलिभिजन हेर्न सकिने भएको छ । टेलिकमले परीक्षणका रूपमा सुरु गरेको ‘एनटीटीभी’ एपमार्फत चौबिसै घण्टा निःशुल्क रूपमा टेलिभिजन…

अप्टिकल फाइबर विस्तारमा तीव्रता

 जेठ २७, २०७९

काठमाडौँ, २७ जेठ : नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८…

सुदूरपश्चिमको पहाडी भेगमा सञ्चार सेवा पुनःसञ्चालन

 जेठ २६, २०७९

तडी, २६ जेठ : बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको…