सूचना प्रविधि
विज्ञान प्रविधि सम्मान डा पन्ना थापालाई प्रदान गरिने
काठमाडौँ, २ जेठ : लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्र्दै आउनुभएका प्रा डा पन्ना थापा (डोल्पा) लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान समर्पण…
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
काठमाडौँ, १ जेठ : काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो…
अवैध फोन नियन्त्रण गर्ने लक्ष्यका साथ एमडीएमएस लागू
काठमाडौँ, १ जेठ : नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गरेको छ । लामो समयको तयारी पश्चात प्राधिकरणले आजदेखि अवैध फोन…
स्मार्ट टेलिकम प्रालि स्वतः खारेज
काठमाडौँ, २० वैशाख : ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सूचना प्रकाशित…
सूचना प्रविधि क्षेत्रमा योगदान दिनेलाई सरकारको सम्मान
काठमाडौँ, १९ वैशाख : सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारको अभियानमा विशिष्ट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सूचना तथा सञ्चार प्रविधिको अधिकतम् प्रयोगबाट प्रभावकारी सेवा…
आम नागरिकमा सूचना प्रविधिको पहुँच पुर्याउनु आजको दायित्व : मन्त्री शर्मा
काठमाडौँ, १९ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा…
‘आइसिटी डे’ मनाइँदै
‘काठमाडौँ, १९ वैशाख : सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ…
मङ्गलबार ‘आइसिटी डे’ मनाइँदै
काठमाडौँ, १८ वैशाख : सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ यही वैशाख १९ गते मनाउने भएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका…
आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान
लन्डन, ८ वैशाख : ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ ।…
आजदेखि ट्विटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो, अब निश्चित शुल्क तिर्नुपर्ने
काठमाडौँ, ८ वैशाख : बिहीबार मध्य रातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको ब्लु टिक हटाएको छ । कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले…
लोकप्रिय
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक
१७ घण्टा अगाडि
सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा
१७ घण्टा अगाडि