समाचार

प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आरोप लगाएको छ। शुक्रबार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको…

भूकम्पबाट बैंककमा कम्तीमा दुई जनाको मृत्यु

 चैत १४, २०८१

बैंकक, १५ चैत : थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अज्ञात सङ्ख्यामा अन्य अझै रहेको बताएका छन् । उद्धारकर्मी सोङ्वुट…

सुरक्षा व्यवस्था चुस्त बनाउन सेना सडकमा

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : काठमाडौँको तीनकुने क्षेत्रमा तनाव भएपछि सुरक्षाका लागि नेपाली सेना खटाइएको छ । सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीका अनुसार सुरक्षा व्यवस्थालाई चुस्त बनाउन सेना सडकमा खटाइएको हो…

भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे

 चैत १४, २०८१

बैंकक, १५ चैत : म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी…

निषेधाज्ञामा हवाई यात्रुलाई टिकटका आधारमा सहजीकरण गरिने

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : काठमाडौँ बानेश्वर–तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएपछि जिल्ला प्रशासन कार्यालयले हवाई यात्रुलाई सहजीकरण गर्ने भएको छ। टिकट र परिचय पत्रका आधारमा यात्रुलाई सहजीकरण गर्न प्रशासनले सुरक्षाकर्मीलाई…

पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध सरकारमाथि षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

 चैत १४, २०८१

ढाका, १५ चैत : बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ । गत अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा सत्ताच्युत…

अस्ट्रेलियामा मे ३ मा सङ्घीय निर्वाचन हुने

 चैत १४, २०८१

क्यानबेरा, १५ चैत : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी मे ३ मा सङ्घीय निर्वाचन गर्ने घोषणा गर्दै लेबर पार्टीलाई मतदान गर्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा गरेको एक…

निजी क्षेत्र सक्रिय नभई पर्यटन क्षेत्रको विकास हुन सक्दैँनः मन्त्री पाण्डे

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने उद्घोष गर्नु भएको छ । शुक्रबार आर्थिक वर्ष २०८२/०८३ को नीति…

म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

 चैत १४, २०८१

म्यानमार, १५ चैत : म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन…

घिसिङको रिटमा कारण देखाउ आदेश

 चैत १४, २०८१

काठमाडौँ, १५ चैत : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ…