समाचार

चिनी उत्पादन अनुपातमा ह्रास

 चैत १५, २०८१

महोत्तरी, १६ चैत : गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ । सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल…

कर्फ्यु आदेश स्थगन

 चैत १५, २०८१

काठमाडौँ, १६ चैतः स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६)क बमोजिम काठमाडौँ प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहान ७ बजेदेखि स्थगन गरेको छ । काठमाडौँ महानगरपालिका…

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन आग्रह

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षामा सम्मिलित परीक्षार्थीलाई ढुक्कसँग परीक्षामा सहभागी हुने वातावरण बनाइदिन सम्बन्धित सबै निकायसँग आग्रह गरेको छ । मन्त्रालयका सहसचिव एवम्…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७…

विदेशबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन

 चैत १५, २०८१

धरान (सुनसरी), १६ चैत : वैदेशिक रोजगारीबाट फर्किएका यहाँको बराहक्षेत्र नगरपालिका–९ ढोलबजियाका तीन युवाले सामूहिक कृषि फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरीले सामूहिक…

तीनकुने घटना : दुईको मृत्यु, ५३ प्रहरी घाइते

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति…

आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र…

आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना

 चैत १५, २०८१

काठमाडौँ, १६ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थकहरूबाट भएको आगजनी र…