समाचार

‘बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो’

 माघ ०१, २०८१

काठमाडौँ, १ माघ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा…

राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना

 माघ ०१, २०८१

काठमाडौँ, १ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।…

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’

 माघ ०१, २०८१

पूर्णप्रसाद मिश्र/रासस काठमाडौँ, १ माघ : ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं…

अमेरिकी डलरको भाउ बढ्यो

 माघ ०१, २०८१

काठमाडौँ, १ माघ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ…

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला

 माघ ०१, २०८१

तनहुँ, १ माघ : माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट…

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

 माघ ०१, २०८१

सुन्दरहरैँचा (मोरङ), १ माघ : जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा…

कैलालीमा माघीको रौनक सुरु

 माघ ०१, २०८१

घोडाघोडी (कैलाली), १ माघ : जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व तयारी पूरा भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको…

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

 पुष २९, २०८१

अमरगढी (डडेल्धुरा), २९ पुस : डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरिएको छ । घरायसी विवादका क्रममा २४ वर्षीया श्रीमती अस्मिता थापामगरलाई गोली हानेर हत्या गरेको…

माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

 पुष २९, २०८१

काठमाडौँ, २९ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ । माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी…

जापानमा ६.८ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी

 पुष २९, २०८१

टोकियो, २९ पुस : अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।…