समाचार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

 चैत १८, २०८१

काठमाडौँ, १९ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

 चैत १८, २०८१

रामपुर (पाल्पा), १९ चैत : आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु…

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

 चैत १८, २०८१

म्याग्दी, १९ चैत : अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको…

दशरथचन्दमा नगरबस सञ्चालनको तयारी

 चैत १८, २०८१

बैतडी, १९ चैत : यहाँको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । बस खरिद गरेर ल्याइसकिएकाले यही चैत २४ गतेदेखि सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका सूचना…

कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण

 चैत १८, २०८१

काँक्रविहार (सुर्खेत), १९ चैत : कर्णाली प्रदेश सरकारले कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेको छ । १९५ लाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो…

किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो

 चैत १८, २०८१

झापा, १९ चैत : महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

 चैत १८, २०८१

काठमाडौँ, १९ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर…

डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन

 चैत १७, २०८१

डलास (संयुक्त राज्य अमेरिका), १८ चैत : राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको…

‘डिजिटल साक्षरतामा सरकारले काम गरिरहेको छ’

 चैत १७, २०८१

काठमाडौं, १८ चैत : नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल प्रविधिमार्फत विकास निर्माणको काम सुरु गरेको बताउनुभएको छ । आज यहाँ आयोजित ३४ औं…

‘आक्रमण गरे कडा जवाफ दिने’ इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

 चैत १७, २०८१

तेहरान, १८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताउनुभएको छ । “उनीहरूले हानि पुर्‍याउने धम्की दिएका छन्,”…