समाचार
पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद
महोत्तरी, १९ चैत : महोत्तरीमा पन्ध्र दिनयता करिब १३ क्विन्टल लागुऔषध गाँजा बरामद गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो बर्दिबासको सक्रियतामा गाँजा बरामद गरिएको हो । पहाडी जिल्लाम लुकाइछिपाइ ल्याएको…
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
धुलिखेल (काभ्रेपलाञ्चोक), १९ चैत : गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५…
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
काठमाडौँ, १९ चैत : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै
रामपुर (पाल्पा), १९ चैत : आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु…
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही
म्याग्दी, १९ चैत : अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको…
दशरथचन्दमा नगरबस सञ्चालनको तयारी
बैतडी, १९ चैत : यहाँको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । बस खरिद गरेर ल्याइसकिएकाले यही चैत २४ गतेदेखि सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका सूचना…
कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण
काँक्रविहार (सुर्खेत), १९ चैत : कर्णाली प्रदेश सरकारले कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेको छ । १९५ लाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो…
किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
झापा, १९ चैत : महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको…
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १९ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर…
डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन
डलास (संयुक्त राज्य अमेरिका), १८ चैत : राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको…
लोकप्रिय
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
बैशाख ०८, २०८२
आठ अस्पतालमा १५ सेवा थप तथा विस्तार गरिने
बैशाख ०८, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही
बैशाख ०८, २०८२