समाचार

कोरोनाको त्रासले केरूङ नाकाको बन्द यथावत

 फागुन ०२, २०७६

रसुवा, २ फागुन : कोरोना भाइरस सर्ने आशंकाले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको संक्रमण सर्न नदिन…

बाजुरामा भाइरल ‘इन्फुल्जा ए भाइरस’ फैलिएको पुष्टि

 फागुन ०२, २०७६

बाजुरा, २ फागुन : जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको संक्रमण…

कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न आदेश

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना…

बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ नेपालीको मृत्यु, दुई घाइते

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ…

समाजवादको आधार तयार पार्ने बेला आयो : नेकपा प्रवक्ता

 फागुन ०२, २०७६

गोरखा, १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएको बताउनुभएको छ । जनयुद्ध दिवसको अवसरमा नेकपा गोरखाले…

देश समृद्धिको यात्रामा अघि बढेको छ : ऊर्जामन्त्री

 फागुन ०२, २०७६

घोराही, १ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देश समृद्धिको यात्रामा अघि बढेको बताउनुभएको छ । तत्कालीन विद्रोही माओवादीले युद्धको शुरुआत भएको स्थल रुन्टीगढी गाउँपालिका–९ होलेरीमा निर्माण गरिएको…

नारायणीमा पानी जहाज चलाउन जग्गा दिइने

 फागुन ०२, २०७६

काठमाडौं १ फागुन : निकट भविष्यमा नै नारायणी नदीमा सञ्चालन गर्न लागिएको पानी जहाजको स्टेशनका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले स्वीकृति दिएको छ । यसका लागि चितवन जिल्लाको…

कसैको नक्कल गरेर क्रान्ति गरेका होइनौं : प्रचण्ड

 फागुन ०२, २०७६

भरतपुर, १ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सही विचार र नेतृत्वकै कारण जनयुद्धलाई शान्तिमा रुपान्तरण गरेको बताउनुभएको छ । जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा नेकपा…

चीनमा रहेका नेपालीलाई शनिबार स्वदेश ल्याइँदैँ

 फागुन ०२, २०७६

काठमाडौं, १ फागुन : सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजमार्फत स्वदेश ल्याउने भएको छ । हुवेई प्रान्तको…

‘ग्रामीण दूरसञ्चार पूर्वाधारका लागि दिइएको रकमको हिसाब खोजिन्छ’

 फागुन ०२, २०७६

काठमाडौंं, १ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताउनुभएको छ । सञ्चार…