समाचार
कृषि, पर्यटन, जलविद्युत् र ऊर्जामा लगानी गर्न आग्रह
काठमाडौँ, ६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गर्नुभएको छ । राज्यमन्त्री दुगड…
एक वडामा तीन हेलिप्याड निर्माण
गलकोट, ६ फागुन : जिल्लाको काठेखोला गाउँपालिका–७ रेशको एक वडामा तीन हेलिप्याड निर्माण गरिएको छ । आकस्मिक उद्धार तथा विदेशी पर्यटकलाई घरवासमा ल्याउन वडा भित्रका तीन स्थानमा हेलिप्याड निर्माण गरिएको…
दुई विधेयक विधायन व्यवस्थापन समितिमा
काठमाडौं, ६ फागुन : राष्ट्रियसभाको बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘योगमायाँ आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आजको बैठकमा…
भरतपुरलाई धूमपानरहित बनाइने
चितवन, ६ फागुन : भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई…
हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता : मन्त्री फुयाँल
हेटौँडा, ६ फागुन : वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको…
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
रुपन्देही, ६ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५…
जनगाडको मुआब्जा वितरणको बाटो खुल्यो
हेमन्त केसी जाजरकोट, ६ फागुन नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो…
घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ
भोजपुर, ६ फागुन भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात…
निवर्तमान सभामुख महराद्वारा आभार प्रकट
काठमाडौँ, ५ फागुन : सङ्घीय संसद् सचिवालयका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँबाट निर्दोष ठहरिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्ना बारेमा चासो व्यक्त गर्नेप्रति आभार प्रकट गर्नुभएको छ ।…
एडिबी परियोजनाको समग्र प्रगति सुस्त, केही आयोजनामा सुधार
काठमाडौं, ५ फागुन : एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ ।…
लोकप्रिय
कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
चैत २९, २०८१
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
चैत २८, २०८१
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
चैत २८, २०८१