समाचार

भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन

 चैत २१, २०८१

मुम्बई, २२ चैत : देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । ‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति…

युन सुक योल राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ

 चैत २१, २०८१

सियोल, २२ चैत : दक्षिण कोरियाको सर्वोच्च अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको छ। यससँगै उहाँ राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ हुनुभएको छ । गत…

सिरियामा इजरायली आक्रमणको निन्दा

 चैत २१, २०८१

न्युयोर्क, २२ चैत : सिरियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष दूत गियर पेडरसनले सिरियामा इजरायलले निरन्तर रूपमा गरेको सैन्य परिचालन तथा आक्रमणको निन्दा गर्नु भएको छ । उहाँले मानवता विरोधी कार्यको…

ट्रम्प प्रशासनको करवृद्धि जापानका लागि ‘राष्ट्रिय सङ्कट’

 चैत २१, २०८१

टोकियो, २२ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताउनुभएको छ । संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठुलो…

काठमाडौँ उपत्यकामा वायु प्रदूषण

 चैत २१, २०८१

काठमाडौँ, २२ चैत : काठमाडौँ उपत्यकामा बुधबार र बिहीबारको तुलनामा वायु प्रदूषण शुक्रबार केही कम भएता पनि वायु प्रदूषण कायमै रहेको छ। हावाको गुणस्तर मापन गर्ने आइक्यू एअरका अनुसार हिज…

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको छः प्रधानमन्त्री

 चैत २१, २०८१

काठमाडौँ, २२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा सङ्कट उत्पन्न गरेको बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि…

सुनचाँदीको मूल्य घट्यो

 चैत २१, २०८१

काठमाडौँ, २२ चैत : सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ८० हजार तीन सयमा कारोबार भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज तोलामा रू तीन…

दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा राष्ट्रपति युनको महाभियोगलाई समर्थन

 चैत २१, २०८१

दक्षिण कोरिया, २२ चैत : दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योललाई छोटो समयका लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रियसभाको प्रस्तावलाई समर्थन गरेको छ । अदालतका कार्यवाहक प्रमुख मुन…

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

 चैत २१, २०८१

पाँचथर, २२ चैत : वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चारजना घाइते भएका छन । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी…

सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का

 चैत २१, २०८१

काठमाडौँ, २२ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताउनुभएको छ । तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न…