समाचार
कास्की कारागारमा क्षमताको दुईगुणा कैदीबन्दी
पोखरा, २० फागुन : पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४२० जनाको क्षमता भए पनि हाल विभिन्न…
सिद्धबाबालाई क्षेत्रीय कारागार झुम्का चलान
सुनसरी, २० फागुन : माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन्…
मतदाता नामावली अद्यावधिक हुँदै
काठमाडौँ, २० फागुन : मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली संकलन कार्य ७७…
प्रतिबन्धित औषधि कारोवारी पुनःसक्रिय
काभ्रेपलाञ्चोक, २० फागुन : प्रहरीले गत आइतबार पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गर्यो । उक्त घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा…
फोहर व्यवस्थापनमा एकरूपता कायम गराउन निर्देशिका सार्वजनिक
काठमाडौँ, २० फागुन : फोहर संकलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरूले स्वनियम पालनासम्बन्धी ‘कार्यसञ्चालन, अनुगमन तथा मूल्यांकनसम्बन्धी निर्देशिका–२०७६’ सार्वजनिक गरेका छन् । फोहरमैला व्यवस्थापन संघले सोमबार आयोजना…
उपभोक्ता समितिमार्फत रातो मच्छिन्द्रनाथ पुनःनिर्माण गरिने
ललितपुर, २० फागुन : विसं २०७२ को गोरखा भूकम्प गएको लगभग पाँच वर्ष हुन लाग्दा ललितपुर महानगरपालिका–२२ बुंमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको अझै पुनःनिर्माण हुनसकेको छैन । मन्दिर पुनःनिर्माणका लागि तीन…
सरकार बनाउने, टिपर भत्काउने
रोल्पा, २० मंसिर : राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ। दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी गर्न…
‘जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्न आग्रह’
भक्तपुर, २० फागुन : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनबाट आज बिदा भएका नेपालीलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्ने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।…
अत्यावश्यक काममा बाहेक विदेश नजान र सबैलाई सावधान रहन सरकारको आग्रह
काठमाडौँ, १९ फागुन : सरकारले अत्यावश्यक काममा बाहेक विदेश नजान सम्पूर्ण नेपालीलाई आग्रह गरेको छ । कोभिड–१९ का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष…
नक्कली बिल बनाइ आर्थिक अनियमितता गर्नेविरुद्ध मुद्दा दायर
काठमाडौँ, १९ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउबिजन कम्पनीका प्रबन्ध सञ्चालक, सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को…
लोकप्रिय
कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
चैत २९, २०८१
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
१८ घण्टा अगाडि
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
चैत २९, २०८१