समाचार
जिल्ला अस्पताल फाप्लुलाई ३० लाखको उपकरण
सोलुखुम्बु, २१ फागुन : जिल्ला अस्पताल फाप्लुलाई ३० लाख बराबरको उपकरण प्राप्त भएको छ । प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लब इन्टरनेशनलले…
टिपर ठक्करबाट तीनको मृत्यु
विराटनगर, २१ फागुन : विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत…
चारवर्षमा चारवटा अर्ना, बासस्थान वृद्धि गर्दै निकुञ्ज
चितवन, २१ फागुन : संख्या वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष अगाडि ल्याएको अर्नाले चार वटा मात्र सन्तान वृद्धि गरेको छ । अर्नाको पनि सख्या वृद्धि गर्नको लागि कोसी टप्पु…
‘एचवान बी’ भिसाका लागि अमेरिकामा बसोबास गरेकाले मात्र आवेदन गर्न पाउने
काठमाडौ, २१ फागुन : बिभिन्न सञ्चार माध्यममा नेपाली कामदारका लागि अमेरिकामा जान आबेदन माग भएको भनने समाचारहरु आए पनि सो सुविधा अमेरिकामा बसोबास गरी रहेकाहरुका लागि मात्र भएको स्पष्ट पारिएको…
मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, २० फागुन : स्थानीय वायुको प्रभावले आज देशको पूर्वी तथा मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम…
कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता
चितवन, २० फागुन : चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव…
नेपाल–भारत समन्वय समितिको बैठक बुधबार
बैतडी, २० फागुन : नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक भोलि बुधबार बैतडीमा बस्ने भएको छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको…
कास्की कारागारमा क्षमताको दुईगुणा कैदीबन्दी
पोखरा, २० फागुन : पाँच दशकअघि स्थापना गरी सञ्चालनमा आएको कास्की कारागारमा यतिखेर क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेका छन् । पोखरामा रहेको कास्की कारागारमा ४२० जनाको क्षमता भए पनि हाल विभिन्न…
सिद्धबाबालाई क्षेत्रीय कारागार झुम्का चलान
सुनसरी, २० फागुन : माघ ९ गते उच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पछि भारततर्फ भागेका बलात्कारका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरी जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन्…
मतदाता नामावली अद्यावधिक हुँदै
काठमाडौँ, २० फागुन : मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली संकलन कार्य ७७…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
चौध लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ०७, २०८१
‘वर्तमान संविधानको जग २००७ सालको क्रान्ति’
फागुन ०७, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१