समाचार

सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित !

 फागुन २३, २०७६

बाँके, फागुन २३ : नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले  पोर्टल असुरक्षित देखिएको बताइएको छ ।  यहाँका अधिकांश…

पाटीबाट चिटिक्क घरमा सर्दा …

 फागुन २३, २०७६

बनेपा, फागुन २३ : पाँचखाल नगरपालिका–२ रातो पहिरोका ६२ वर्षीया खड्कादेवी चौलागाई बल्ल सुरक्षित घरभित्रबस्न पाए । विनाशकारी भूकम्पले घर भत्काएपछि उनी करिब साढे चार वर्षसम्म नजिकैको मन्दिरको पाटीमा त्रिपाल…

सर्जिकल मास्कको अभाव

 फागुन २३, २०७६

सुर्खेत, फागुन २३ : प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरूमा सर्जिकल मास्कको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महंगो मूल्यमा…

‘जङ्गलै प्यारो लाग्छ, क्या गरौँ’

 फागुन २३, २०७६

सुर्खेत, फागुन २३ : कर्णाली उत्सवमा एउटा रोचक सत्र थियो, ‘कर्णालीका एघार जिल्ला’ । पत्रकार टीकाराम यात्रीले सञ्चालन गरेको सत्रमा राउटे महामुखिया महिनबहादुर शाही, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डा…

‘कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए’

 फागुन २२, २०७६

सर्लाही, २२ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ । वाग्मती नगरपालिका–११ मा…

विद्युत् आयोजना विस्तारका लागि रुख काटिँदै

 फागुन २२, २०७६

सङ्खुवासभा, २२ फागुन : सङ्खुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । नेपालको बहुचर्चित आयोजनाको रुपमा चिनिने ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्…

मध्यपुरथिमिद्वारा ‘आइसोलेसन वार्ड’ निर्माण

 फागुन २२, २०७६

भक्तपुर, २२ फागुन : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रति सचेत हुँदै नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले ‘आइसोलेसन वार्ड’ निर्माण शुरु गरेको छ । भक्तपुरमा सरकारी र निजी गरी…

भारतीय रक्षामन्त्रीको नेपाल भ्रमणको तयारी

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा भारतका रक्षामन्त्री राजनाथ सिंहले छिटै नेपाल भ्रमण गर्नुहुने भएको छ । रक्षामन्त्री पोखरेललाई आज उहाँको कार्यकक्षमा नेपालका लागि नवनियुक्त भारतीय…

तरुण दलले कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९)को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख…

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

 फागुन २२, २०७६

काठमाडौँ, २२ फागुन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको…