समाचार

ट्रयाक्टर दुर्घटनामा चालकसहित दुईको मृत्यु

 फागुन २८, २०७६

दमौली, फागुन २८ : बन्दिपुर गाउँपालिका– ५ कोरिकामा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाहुनभञ्ज्याङबाट कोरिकातर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई…

राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी

 फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा…

जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न आग्रह

 फागुन २८, २०७६

खोटाङ, फागुन २७ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फेले जनताको चाहनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्न जनप्रतिनिधलाई आग्रह गर्नुभएको छ । खोटाङको दिक्तेलमा…

अघि बढ्न सकेन हनुमन्ते करिडोर निर्माण

 फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : कोटेश्वर–जडीबुटी सडकको जाम कम गर्ने उपायका रुपमा हेरिएको हनुमन्ते करिडोर निर्माण कौशलटारदेखि चार दोबाटोसम्म अघि बढ्न सकेको छैन । खोलाको अधिकार क्षेत्रमा घर र जग्गा हुँदा…

हुलाकी राजमार्गको ४८ प्रतिशत निर्माण सम्पन्न

 फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको पाइएको छ । आयोजनामा नेपाली कम्पनी मात्रै कार्यरत रहेकाले नियमितरुपमा काम अघि बढेको आयोजनाले…

सुन तस्करीमा संलग्न सातविरुद्ध मुद्दा दायर

 फागुन २८, २०७६

खाँदबारी, फागुन २७ : पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध ३० करोड…

प्रधानमन्त्री ओली छिट्टै निवास फर्कने

 फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । उहाँको मिर्गाैलाको प्रत्यारोपण गरिएको आज सातौँ दिन त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको…

सभामुख र भारतीय राजदूतबीच भेट

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २७ : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र भारतबीच कूटनीतिक…

१७ वर्षदेखि फरारसहित तीन पक्राउ

 फागुन २८, २०७६

लहान, २७ फागुन : कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ । कर्तव्य…

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

 फागुन २७, २०७६

बैतडी, फागुन २७ ः मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको…