समाचार

पैदलयात्रुलाई मास्क वितरण

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : काठमाडौँ महानगरपालिका–६ स्थित सरस्वतीनगरमा महानगरीय प्रहरी बृत्त बौद्ध र सरस्वतीनगर टोल सुधार समितिको संयुक्त टोलीले पैदलयात्रुलाई एक हजार ८०० सर्जिकल मास्क वितरण गरेको छ । विश्वव्यापीरूपमा…

कालोबजारी गर्ने दुई पक्राउ

 चैत ०८, २०७६

मेलम्ची, चैत ८ : सिन्धुपाल्चोकमा पेट्रोलियम पदार्थ कालोबजारी गर्ने दुई जना पक्राउ परेका छन् । किराना पसल सञ्चालन गरी बस्ने ज्ञानीमाया दुलाल र मिनीट्रकका चालक हरिबहादुर श्रेष्ठलाई मट्टीतेल र पेट्रोलको…

कोभिड–१९ बारे जानकारी दिन कामपाको सहायता कक्ष

 चैत ०८, २०७६

काठमाडौं, ८ चैत : काठमाडौँ महानगरपालिकाले कोभिड– १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रियसभागृहमा केन्द्रीय सहायता कक्ष स्थापना गरेको छ । आफू परिवार वा आसपासमा कसैलाई भाइरस सङ्क्रमणको शङ्का लागेर,…

ट्रकको ठक्करबाट एकको मृत्यु

 चैत ०८, २०७६

राजविराज, चैत ८ : पूर्वपश्चिम राजमार्गअन्गर्गत सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहमा ट्रकको ठक्करबाट आज बिहान साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भारदाह बस्ने अन्दाजी ३०…

खाद्य संस्थानद्वारा सहुलियत पसल सञ्चालन

 चैत ०८, २०७६

सुर्खेत, ८ चैत : कोरोना भाइरस (कोभिड–१९) को त्रास रहेका बेला बजारमा खाद्यान्नमा कालोबजारी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थानले सहुलियत पसल सञ्चालन गरेको छ । संस्थानको वीरेन्द्रनगरस्थित गोदामबाट…

जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न माग

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : दलित गैरसरकारी संस्था महासङ्घले समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नुपर्ने माग गरेको छ । ५५औँ जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा महासङ्घले आज प्रेस विज्ञप्ति…

नेपाल–पाकिस्तान सम्बन्ध ६० वर्षमा

 चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गर्नुभएको छ । सन्देशमा…

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

 चैत ०८, २०७६

कास्की, चैत ८ : कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस संक्रमण…

नक्कली लाइसेन्ससहित चालक पक्राउ

 चैत ०८, २०७६

काठमाडौं, चैत ८ : प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुंगामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी…

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

 चैत ०८, २०७६

कैलाली, चैत ७ : कैलालीको गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकै से ३ प ३३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते…