समाचार
चेम्बरद्वारा ५० हजार थान मास्क हस्तान्तरण
काठमाडौँ, चैत १२ : नेपाल चेम्बर अफ कमर्सले सरकारलाई ५० हजार थान सर्जिकल मास्क उपलब्ध गराएको छ । चेम्बरले उत्पादन गरेका ती मास्क उपाध्यक्ष दीपक मल्होत्राले आज स्वास्थ्य सेवा विभागलाई…
खाद्य उत्पादन तथा आपूर्ति नरोकिने
काठमाडौँ, चैत १२ : सरकारले घोषणा गरेको बन्दाबन्दी ९लकडाउन० को अवधिमा खाद्य उत्पादन तथा आपूर्ति नरोकिने जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सूचना जारी गरी लकडाउनको अवधिमा दैनिक…
बेलायती राजकुमार चाल्सलाई कोरोना संक्रमण
लण्डन चैत १२ : ७१ वर्षीय बेलायती राजकुमार चाल्सलाई कोरोनाको पोजेटिभ पाइएको छ । उहाँमा कोरोना संक्रमणको सामान्य लक्ष्यण देखिए पछि सेल्फ आइसोलेसनमा जानु भएको छ । तर उहाँको स्वास्थ्य…
संक्रमित युवतीसँगै फ्रान्सबाट आएका बाँकेका चारजनाको खोजी जारी
नेपालगञ्ज, चैत १२ : कोरोनाको संक्रमण देखिएको फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँके जिल्लाका समेत चारजनाले यात्रा गरेको खुलासा भएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार…
लकडाउनको समयमा मदिरा पसल खोल्ने पक्राउ
काठमाडौं, चैत १२ : चन्द्रगिरी नगरपालिका १ दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक ३७ वर्षीय कबिराज बख्तीलाई मंगलाबर राति प्रहरीले पक्राउ गरेको छ…
कतार एयरवेजबाट आएका पाँच जनालाई क्वारेन्टाइनमा राखियो
काठमाडौँ, चैत १२ : गत शुक्रबार (चैत ७ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको…
लकडाउन उल्लंघन ५० वटा मोटरसाइकल र बस नियन्त्रणमा
काभ्रे, चैत १२ : सरकारले लगाएको लकडाउन उल्लघंन गर्ने ५० मोटरसाइकल, एक बस र एक जना व्यक्तीलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविकुमार…
आदेश उल्लङ्घन गर्ने, तीन सय गाडी नियन्त्रणमा
काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी…
विश्वका १९६ देश कोरोनाको सङ्क्रमण
काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी कहरले हालसम्म सबैभन्दा धेरै इटली प्रभावित बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १९६ देशमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ…
विद्युत आयोजनामा कार्यरत एक भारतीय नागरिकलाई कोरोना आशंका
लमजुङ, चैत ११ : लमजुङको एक जलविद्युत आयोजनामा कार्यरत एक भारतीय कामदारलाई कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको छ । आफ्नो देश भारतमा होली मनाएर लमजुङ फर्किएका बिहार राज्यको सिपोलका…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
२२ घण्टा अगाडि
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो
फागुन ०९, २०८१