समाचार
हातहतियारसहित पक्राउ
काठमाडौं, चैत १२ : टोखा नगरपालिका–११ भण्डारी टोल बस्ने स्याङ्जा मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भएका ५४ वर्षीय सूर्य ज्वारचनलाई बाह्र बोरको दुईनाले बन्दुक १ थान र सर्ट राईफल १ थान सहित…
विदेशमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह
काठमाडौँ, चैत १३ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विभिन्न मुलुकमा रोजगारका लागि गएका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोभिड–१९ को सङ्क्रमणबाट जोगिन नेपाली नागरिक…
एक परिवारलाई मासिक एक सिलिन्डर
काठमाडौँ, चैत १३ : कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल…
हात्तीको आक्रमणबाट दुई घाइते
सिन्धुली, चैत १३ : सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उहाँकी श्रीमती अन्दाजी ४१…
कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द
परासी, चैत १३ : पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा…
राजपाका सांसदले १५ दिनको तलब दिने
काठमाडौँ, चैत १२ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन…
सौराहाका होटल क्वारेन्टाइनलाई दिइने
चितवन, चैत १२ : पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न…
भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु, थप जानकारी आउन बाँकी
पोखरा, चैत १२ : पोखरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । रुपा गाउँपालिका निवासी ५० वर्षीय एक व्यक्ति हैदराबादबाट फर्किनु भएको थियो । उहाँ १२ दिनअघि भारतबाट…
विदेशबाट फर्केका युवकलाई कोरोना अस्पताल भरतपुर पठाइयो
हेटौँडा, चैत १२ : दुबईबाट फर्केका एक युवकलाई मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले चितवनस्थित भरतपुर कोरोना अस्थायी अस्पताल पठाएको छ । मनहरी गाउँपालिका ८ सिमपानीका २५ वर्षे युवक दुबईबाट चैत ७…
आदेश उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा
काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
फागुन १४, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो
फागुन ०९, २०८१