समाचार
बाहिरबाट आउनेका कारण गाउँमा त्रास
पशुपतिनगर (इलाम), चैत १६ : इलामको माईजोगमाई गाउँपालिकामा अहिले नयाँ अनुहारको चहलपहल निक्कै बढेको छ । बिहानबेलुका पहिले कहिल्यै नदेखिने र नचिनिने मानिसको हिँडडुल बढेपछि स्थानीयभने त्रासमा छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतमा रोजगारी र अध्ययनका लागि…
चैते दशैँमा बलि नदिइने
काठमाडौँ, चैत १६ : कोरोना भाइरस (कोभिड–१९)विरुद्ध मुुलुक लक डाउनमा रहेका कारण हनुमानढोका दरबार हेरचाह अड्डाले चैते दशैँमा हनुमानढोका दरबारमा हुने ५४ राँगा र ५४ बोका बलि नगर्ने निर्णय गरेको छ…
पीपीई बनाउन कसैलाई स्वीकृति दिएकाे छैन : मेडिकल काउन्सिल
काठमाडौँ, चैत १५ : नेपाल मेडिकल काउन्सिलले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बनाउन कसैलाई स्वीकृति नदिएको स्पष्ट गरेको छ । पीपीई बनाउन अनुमति दिएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै कान्सिलले शुक्रबार विज्ञप्ति…
प्रदेश १ मा क्वारेन्टाइनस्थलको जिम्मा सेनालाई
विराटनगर, चैत १५ : प्रदेश १ सरकारले कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिलाई राख्ने क्वारेन्टाइन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले…
यात्रु बोक्दै गरेको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा
अछाम, चैत १५ : विरामी भन्दै १० जना यात्रु बोकेको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको एम्बुलेन्सलाई अछाम प्रहरीले शनिबार नियन्त्रणमा लिएर धनगढी फिर्ता गरिदिएको छ । धनगढीबाट बाजुरा गइरहेको से १…
प्रादेशिक अस्पताल जनकपुर कोरोना उपचारको तयारी अवस्थामा
धनुषा, चैत १५ : प्रदेश २ को राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमितको उपचारका लागि चाहिने थर्ड लेयरको पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपिई) उपलब्ध गरे आइतबारदेखि सेवा दिन तयारी अवस्थामा…
भारतमा फसे ४८ नेपाली
कपिलवस्तु, चैत १५ : कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली अलपत्र परेका छन् । तीन दिनदेखि…
औषधि व्यवसायीद्वारा प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण
काठमाडौं, चैत १५ : कोरोना भाइरसको महामारी बढिरहेको अवस्थामा औषधि व्यवसायी सङ्घ कास्कीले जिल्ला प्रहरी कार्यालयलाई कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष बिक्रम पन्तको…
‘उत्पादक-वितरकको सहमतिमा नै चीनबाट सामग्री’
काठमाडौँ, चैत १५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) .लगायत सामान उत्पादक-वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद…
मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार
ठिनी, १५ चैत : कोभिड–१९ को सङ्क्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लक डाउन’ पश्चात् मुस्ताङ्गमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ । मुस्ताङ्गका विभिन्न गन्तव्यमा रोकिएका ५१ पर्यटकको…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
फागुन १४, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो
फागुन ०९, २०८१