समाचार
अति समस्यामा परेका सर्वसाधारणले नेपाल ग्यास पाउने
काठमाडौं, चैत १६ : कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको…
कुनै समस्या परे मलाई र मेरो सचिवालयमा सम्पर्क गर्नुहोला : सिंह
काठमाडौँ, चैत १६ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि लागू गरिएको ‘लकडाउन’को कठिन परिस्थितिमा कुनै गम्भीर समस्या आएमा आफू र आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह…
कालोबजारी गर्ने एक पक्राउ
जलेश्वर, चैत १६ : महोत्तरी जिल्लाको रामगोपालपुर बजारमा कालोबजारी गरिरहेको बखत अनुगमन टोलीले एकजनालाई पक्राउ गरेको छ । कोरोना संक्रमणको महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनको मौका छोपेर कालोबजारी गर्ने रामगोपलपुर…
प्रदेश ५ : २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ
बुटवल, चैत १६ : प्रदेश ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक…
जिम्मेवारी वहन गर्दा मृत्यु भएमा परिवारलाई १० लाख उपलब्ध गराइने
ललितपुर, चैत १६ : गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ उपचारका…
कोरोना रोकथामका लागि सेनाले ल्यायो मोबाइल एप
काठमाडौँ, चैत १६ : कोरोना भाइरस (कोभिड १९) को रोकथाम, प्रतिकार र नियन्त्रण अभियान सञ्चालन गरेको नेपाली सेनाले सर्वसाधारणबाट सूचना लिनका लागि मोबाइल एप तयार पारेर प्रयोगमा ल्याएको छ । सर्वसाधारणबाट…
कोरोना संक्रमित पाँचौं व्यक्ति अस्पताल भर्ना
काठमाडौं, चैत १६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित पाँचौं व्यक्तिको पुष्टि गरेको साढे चार घण्टापछि संक्रमितलाई हिजो राति साढे ८ बजेतिर बाग्लुङ जिल्ला अस्पतालमा भर्ना…
कोरोनाले स्पेनकी राजकुमारी मारियाको मृत्यु
काठमाडौं, चैत १६ : कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनमा एक राजकीय सदस्यको ज्यान गएको छ । स्पेनकी राजकुमारी ८६ वर्षिया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो ।…
लकडाउनको मौका छोपी कालोबजारी गर्ने पक्राउ
धनुषा, चैत १६ : प्रहरी जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा शनिबार एक जनालाई पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि…
श्रमिकलाई राहत दिइने
काठमाडौँ, चैत १६ : सरकारले दैनिक ज्यालादारी गरी जीविका चलाउने तथा न्यून आय भएकाहरूको लगत सङ्कलन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि आउजाउमा प्रतिबन्ध लगाएपछि प्रभावित बनेका मजदुर तथा…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
फागुन १४, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो
फागुन ०९, २०८१