समाचार

राधेराधेको १७ तले भवन अब खाद्यान्न भण्डार

 चैत १७, २०७६

भक्तपुर, चैत १७ : कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ ।…

सर्वदलीय विपत् कोषबाट भरतपुर अस्पताललाई ५० सेट पिपिई

 चैत १७, २०७६

चितवन, चैत १७ : सर्वदलीय विपत् राहत कोष चितवनले भरतपुर अस्पताललाई आज ५० सेट पिपिई उपलब्ध गराएको छ । राहत कोषको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार,…

कोरोनाविरुद्ध एक करोडको कोष स्थापना

 चैत १७, २०७६

जलेश्वर, चैत १७ : विश्वव्यापी महामारीको रुप लिइसकेको कोरोना भाइरसको सम्भावित सङ्क्रमण तथा खतरा रोकथामका लागि कोरोनाविरुद्ध महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाले रु एक करोडको कोष स्थापना गरेको छ । सोनमा…

एकै घरका पाँच जनामा ज्वरो आएपछि अस्पताल भर्ना

 चैत १७, २०७६

सल्यान, चैत १७ः वनगाड कुपिण्डे नगरपालिका १२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि…

पोेखरामा थालियो पिपिइ वितरण

 चैत १७, २०७६

पोखरा, चैत १७ : कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको उपचारलाई लक्षित गरी आइतबारदेखि उपचारमा प्रयोग गरिने विशेष प्रकारको सुरक्षित पोसाक (पिपिइ) वितरण थालेको छ । गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत…

अतिआवश्यकीय वस्तु आपूर्ति सहज गर्न मञ्चको माग

 चैत १७, २०७६

काठमाडौँ, चैत १७ : उपभोक्ता हित संरक्षण मञ्च नेपालले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न लकडाउन भएको अवस्थामा उपभोक्ताले दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज र सुलभ बजार व्यवस्थापन गर्न सरकारसँग आग्रह…

जापानी कमेडियन केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु

 चैत १७, २०७६

टोकियो, चैत १७ : जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार…

एक लाख नगद र लागुऔषधसहित तीन पक्राउ

 चैत १७, २०७६

काठमाडौं चैत १७ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास…

कोरोनाविरुद्ध खटिने कर्मचारीलाई ५० प्रतिशत भत्ता

 चैत १७, २०७६

काठमाडौं चैत १७ : नलगाड नगरपालिकाले भूमिहीनलाई खाद्यान्न, स्वास्थ्यकर्मी तथा सुरक्षालाई स्वास्थ्य बीमादेखि औषधि उपचारका लागि रकम दिने भएको छ । नगरपालिकाभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने…

अनेरास्ववियूद्धारा प्रहरीलाई माक्स र पञ्जा युवा संघले दियो पानी

 चैत १६, २०७६

काभ्रे, चैत १६ : नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्ववियू) जिल्ला कमिटी काभ्रेले प्रहरीलाई माक्स, पञ्जा र सेनिटाइजर वितरण गरेको छ ।इलाका प्रहरी कार्यालय बनेपाका…