समाचार

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

 चैत २२, २०८१

बैतडी,२३ चैत : बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौँबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नं को बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा…

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

 चैत २२, २०८१

दमौली (तनहुँ), २३ चैत : तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ । शैक्षिक सत्र २०८२ सुरु हुनुपूर्व नै जिल्लामा सबै पाठ्यपुस्तक आएको हो । सामुदायिक विद्यालयका एक सय प्रतिशत…

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागमा मूख्यतया सफा

 चैत २२, २०८१

काठमाडौँ, २३ चैत : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा…

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई

 चैत २२, २०८१

काठमाडौँ, २३ चैत : राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । उच्च अदालत तुलसीपुर बुटवल इजलासले…

तीनकुने घटनाको छानबिन जारी छ : आयोग

 चैत २२, २०८१

काठमाडौँ, २३ चैत : राष्ट्रिय मानवअधिकार आयोगले यही चैत १५ गते काठमाडौँको तीनकुनेलगायतका स्थानमा घटेको घटनाको छानविन जारी रहेको जनाएको छ । आयोगले विभिन्न टोली बनाई घटनाको अनुगमन गरी तत्काल…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 चैत २२, २०८१

काठमाडौँ, २३ चैत : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६…

चैत्र शुक्ल अष्टमी : चैते दसैँ

 चैत २२, २०८१

काठमाडौँ, २३ चैत : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन्…

तीन मिनेटको फरकमा जाजरकोटमा भूकम्प

 चैत २१, २०८१

जाजरकोट, २२ चैत : जाजरकोटमा ३ मिनेटको फरकमा दुई वटा भूकम्प गएको छ । शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो…

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत रुपन्देहीको आदेश

 चैत २१, २०८१

बुटवल, २२ चैत : जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको छ। अदालतका सूचना अधिकारी यमप्रसाद बाँस्कोटाका अनुसार न्यायाधीशद्वय…

थाइल्याण्डको औपचारिक भ्रमण ऐतिहासिक : प्रधानमन्त्री ओली

 चैत २१, २०८१

बैङ्कक, २२ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताउनुभएको…