समाचार
राहत शिक्षकका लागि छुट्टै नीति : शिक्षा मन्त्री
ओखलढुङ्गा, ७ पुस : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राहत शिक्षकको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति ल्याउने तर स्वतः स्थायी नबनाउने बताएका छन् । नेकपा स्थायी कमिटी आमन्त्रित सदस्य…
धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन
गलकोट, ७ पुस : धौलागिरि अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ…
सिन्धुपाल्चोक बस दुर्घटना : गाउँ शोक र चिन्तामा
चौतारा, ३० मंसिर : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडकको ६ किलोमा आइतबार भएको बस दुर्घटनामा एकै गाउँका १७ जना परेपछि गाउँ शोक र चिन्तामा डुबेको छ । दुर्घटनामा १५…
हिमालयन शेर्पालाई बीस लाख
काठमाडौँ, ३० मंसिर : ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि २० लाख बराबरको मुख्य प्रायोजन गरेको छ । हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती…
नेकपाको स्थायी कमिटी बैठक शुरु
काठमाडौँ, ३० मंसिर : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो कमिटी बैठकको दोस्रो दिन आज अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा…
निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो
राँझा, २९ मंसिर : बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गत कात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया…
गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल
हेटौँडा, २९ मंसिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका…
छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै
बेझाड, २९ मंसिर : पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ । नगरपालिकाले वडा नं ६ स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माणकार्य अगाडि बढाएको थियो…
बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो : मन्त्री बाँस्कोटा
काभ्रेपलाञ्चोक, २९ मंसिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताए । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध…
बस दुर्घटनामा १४ जनाको मृत्यु, १६ घाइते
चौतारा, २९ मंसिर : सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४४६८ नं को…