समाचार

राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छ : कँडेल

 पुष १६, २०७६

जनकपुरधाम, १६ पुस (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस धनुषा कार्यसमितिद्वारा आज यहाँ आयोजित…

मधेशमा पुनः ठूलो आन्दोलन हुने : यादव

 पुष १५, २०७६

जलेश्वर, १५ पुस (रासस) : समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताउनुभएको छ । युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उहाँले वर्तमान…

पार्टी एकीकरण छिटो पूरा गर्नुपर्छः नेता नेपाल

 पुष १५, २०७६

हेटौंँडा, १५ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधि र विधानअनुसार एकीकरणलाई छिटो सम्पन्न गरिनुपर्ने बताउनुभएको छ । नेकपा हेटौंँडा उपमहानगर कमिटीद्वारा आज आयोजित…

काँग्रेस महाधिवेशन निर्धारित समयमै हुुनुपर्छ : कोइराला

 पुष १५, २०७६

विराटनगर, १४ पुस (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार…

उपत्यकाको तापक्रम आज ०.६ डिग्री सेल्सियस

 पुष १२, २०७६

काठमाडौं, १२ पुस (रासस) : केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौं उपत्यकाको यस…

मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा : घिसिङ

 पुष १२, २०७६

काठमाडौँ, १२ पुस : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उनले अर्काे वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित…

इजलासमा प्रश्न उठाउने दिन नआओस् : नागरिक समाज

 पुष १२, २०७६

काठमाडौँ, १२ पुस : नागरिक समाजले कानून निर्माणमा जनताको सहभागिताबारे उठेको प्रश्नलाई तत्काल सम्बोधन गरेर अघि बढ्न सांसदमार्फत सदनको गम्भीर ध्यानाकर्षण गराएको छ । जनताको स्वीकार्यता र सहभागिताको अनुभूति नगरेको…

प्रदेश हेरफेरको कुरा बेमौसमी बाजा : राई

 पुष १२, २०७६

नेपालगञ्ज, १२ पुस : पूर्वमन्त्री एवं सङ्घीय समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्छ भन्नु बेमौसमी बाजा बजाउनु जस्तै भएको बताउनुभएको छ । नेपालगञ्जमा शुक्रबारदेखि…

रामपुरमा ५० श्ययाको अस्पताल बन्ने

 पुष १२, २०७६

रामपुर, १२ पुस : पाल्पाको रामपुरमा निर्माणाधीन रामपुर अस्पताल २०७७ वैशाखसम्म निर्माण हुने योजनाका साथ काम भइरहेको छ । कालीगण्डकी उपत्यकाका दुई प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल…

डेढ घण्टाको यात्रापछि विद्यालय पुग्छन् विद्यार्थी

 पुष ०९, २०७६

बनेपा, ९ पुस : काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा भएका ती ठाउँका साना बालबालिकालाई…