समाचार

विश्व बैंकले २२ अर्ब ८० करोड ऋण दिने

 माघ २३, २०७६

काठमाडौं, २२ माघ : विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा…

रनवेमा जहाज चिफ्लिएर ३ टुक्रा भयो, १ को मृत्यु, १५० बढी घाइते

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : टर्कीको इस्तानबुलमा एक यात्रुवाहक विमान एयरपोर्टमा अवतरण गर्दा चिप्लीदा तिन टुक्रा भएको छ । सो पश्चात जहाजको पछाडी भागमा आगो लागेको थियो । दुर्घटनामा १ जनाको ज्यान…

कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : कलंकीस्थित अन्डरपासमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराति करिब पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुने…

समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री

 माघ २२, २०७६

काठमाडौं २२ माघ : अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताउनुभएको छ । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै…

वडाध्यक्ष हत्या आशंकामा सात प्रहरी नियन्त्रणमा

 माघ २२, २०७६

अछाम, २२ माघ : पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमाबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुभएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको…

कपनमा नै फर्किए म्यानमाली शरणार्थी रोहिंगा

 माघ २२, २०७६

बनेपा, २२ माघ : कामको खोजीमा करीब साढे दुई महिनाअगाडि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवी थापागाउँमा आएर बसोबास गर्दै आएका म्यानमाली शरणार्थी रोहिङ्गा परिवार मङ्गलबार पुनः काठमाडौंस्थित कपनमा नै फर्किएका छन्…

बच्चाको हातमा खाजा, आमाको हातमा पैसा

 माघ २२, २०७६

चन्द्रौटा, २२ माघ : झट्ट सुन्दा ‘बच्चाको हातमा खाजा :आमाको हातमा पैसा’ धेरैलाई सामान्य लाग्नसक्छ । तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ । कपिलवस्तुको शिवराज नगरपालिकाले ल्याएको सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि…

कानूनी ज्ञानको अभावमा मुद्दा छिनोफानो गर्न समस्या

 माघ २२, २०७६

पाल्पा, २२ माघ : पाल्पाका स्थानीय न्यायिक समितिमा मुद्दा छिनोफानो गर्न समस्या देखिएको छ । न्यायिक समितिलाई कर्मचारी र कानूनी ज्ञानको अभावका कारण मुद्दा छिनोफानो गर्न चुनौती भएको हो ।…

उद्योग मन्त्रीद्वारा फलाम खानी क्षेत्र अवलोकन

 माघ २२, २०७६

नवलपरासी, २२ माघ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलगायतको टोलीले मंगलबार पूर्वी नवलपरासीको हुप्सेकोट–५ मा रहेको देशकै सबैभन्दा ठूलो धौबादी फलाम खानी क्षेत्रको अवलोकन गरेको छ । सो अवसरमा…

साढे १४ करोड तलब भएका बैंकर पारस शाह–स्यान्डविच चोरीको आरोपमा बर्खास्त

 माघ २२, २०७६

काठमाडौं, माघ २२ । कार्यालयबाट स्यान्डविच चोरेपछि एक उच्च ओहदाका बैंकरलाई कम्पनीको जागिरबाट हात धुनुपरेको छ । ३१ वर्षीय पारस शाह बर्सेनि साढे १४ करोड रुपैयाँभन्दा बढी कमाउँथे । उनलाई यो…