समाचार

नेपाल–भारत सीमास्तम्भ अध्ययन सर्पेक्षण शुरु

 माघ ११, २०७६

भीमदत्तनगर, १० माघ : नेपाल–भारत सीमा स्तम्भ व्यवस्थापन गर्न गठित संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुर जिल्लाका सीमास्तम्भको अवस्थाबारे स्थलगत अध्ययन सुरु गरेको छ । नेपाल–भारत संयुक्त सीमा सर्भे…

सभामुखका उम्मेदवार सापकोटाविरुद्ध रिट निवेदन

 माघ १०, २०७६

काठमाडौं, १० माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज…

सापकोटामाथि कुनै मुद्दा छैन : प्रचण्ड

 माघ १०, २०७६

चितवन, १० माघ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग उहाँले सापकोटामाथि…

सगरमाथा संवादबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’

 माघ १०, २०७६

काठमाडौं, १० माघ : राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सरकारले आगामी चैतमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रमबारे अन्तर्राष्ट्रिय…

एमसिसी राष्ट्रको हितमा : प्रवक्ता श्रेष्ठ

 माघ ०७, २०७६

गलकोट, ५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताए । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज…

संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : डा कोइराला

 पुष २९, २०७६

विराटनगर, २९ पुस (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिनुभएको छ । कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले…

अनेरास्ववियुद्वारा स्ववियु निर्वाचनमा होमिने निर्णय

 पुष २९, २०७६

काठमाडौं, २८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय (त्रिवि)द्वारा घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा होमिने निर्णय गरेको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)को एकतापछि…

समितिको निर्देशन टेर्दैन सरकार

 पुष २८, २०७६

काठमाडौं, २८ पुस : राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले समितिले पटकपटक सम्बन्धित मन्त्रालयलाई निर्देशन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । समितिको आजको बैठकमा अधिकांश सांसदले…

मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा

 पुष २८, २०७६

काठमाडौं, २८ पुस : मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना…

समृद्धिका लागि उद्योग क्षेत्रमा समावेशी लगानी : अर्थमन्त्री

 पुष २८, २०७६

काठमाडौं, २८ पुस : अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताउनुभएको छ । समृद्धि फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘मिश्रित अर्थव्यवस्था…