समाचार

बौद्धिक र पूँजी पलायन रोक्नुपर्ने : मन्त्री भट्टराई

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धिक जनशक्ति र पूँजी पलायन रोक्नुपर्ने बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को १४ औँ साधारणसभाको आज यहाँ…

वागमती सफाइ अभियान ३४८ औं हप्तामा

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : पुसको चिसोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान प्रत्येक हप्ताको शनिबारजस्तै आज पनि निरन्तररूपमा जारी रहेको छ । वाग्मती सफाइ महाअभियानको ३४८ औँ हप्तामा त्रिपुरेश्वरस्थित…

सार्वजनिक यातायातलाई मर्यादित र सुरक्षित बनाइनुपर्छ : पूर्वप्रम नेपाल

 पुष २६, २०७६

काठमाडौँ, २६ पुस : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने…

पुसभित्र एकीकरण नभए राप्रपा महाधिवेशनको तयारीमा लाग्ने

 पुष २६, २०७६

भक्तपुर, २६ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताउनुभएको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार यहाँ आयोजना गरेको…

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : शिक्षा मन्त्री

 पुष २५, २०७६

काठमाडौँ, २५ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताउनुभएको छ । माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को आज राष्ट्रिय एकता महाधिवेशनको…

महानगर कमिटीको संसदीय दल गठन

 पुष २५, २०७६

काठमाडौँ, २५ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगर कमिटीले संसदीय दलको नेतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जिम्मेवारी दिएको छ । पार्टी विधानअनुसार सो जिम्मेवारी प्रदान गर्ने व्यवस्थाअनुसार…

अनेरास्ववियुले पूर्णता पायो

 पुष १९, २०७६

काठमाडौँ, १९ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो ।…

पार्टीलाई थप चलायमान बनाउने तयारीमा नेकपा

 पुष १८, २०७६

काठमाडौं, १८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी गरिएको छ । यही पुस २३ बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी…

आन्तरिक कलह समाप्त नभए काँग्रेस हराउँछ : कोइराला

 पुष १८, २०७६

रुपन्देही, १८ पुस : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताउनुभएको छ । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै…

नेपालमा मानव बेचबिखन जटिल बन्दै

 पुष १८, २०७६

नेपालगञ्ज, १८ पुस : नेपाली सभ्य समाजका लागि मानव बेचबिखन एउटा कलङ्क र अभिशाप बन्दै गएको छ । नेपाली समाजमा मानव बेचबिखन घट्नुका साटो पछिल्लो समय बढ्दै गएपछि सामाजिक व्यवस्थामाथि…