समाचार
‘तथ्यांकबीच तादम्यता देखिएन, स्वेतपत्र जारी होस्’
काठमाडौँ, १६ पुस (रासस) : प्रतिनिधिसभा अर्थ समितिलाई मुलुकको समग्र अर्थतन्त्रको अवस्थाबारे स्वेतपत्र जारी गर्न अर्थविद्ले सुझाव दिनुभएको छ । राजश्व परिचालन, बजेट कार्यान्वयन, पूँजीगत खर्चको प्रवृत्ति, समस्या र सुझाव,…
अतिक्रमित भूमि फिर्ता ल्याउन युवा विद्यार्थी एकजुट हुनुपर्छ : नेकपा प्रवक्ता
काठमाडौँ, १६ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताउनुभएको छ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी…
सहमतिको आधारमा पार्टी सञ्चालन हुन्छ : देउवा
विराटनगर, १६ पुस (रासस) : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पार्टीलाई सहमतिको आधारमा सञ्चालन गर्न खोजेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले पार्टीलाई बलियो एवं…
राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य भइरहेको छ : कँडेल
जनकपुरधाम, १६ पुस (रासस) : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस धनुषा कार्यसमितिद्वारा आज यहाँ आयोजित…
मधेशमा पुनः ठूलो आन्दोलन हुने : यादव
जलेश्वर, १५ पुस (रासस) : समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताउनुभएको छ । युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उहाँले वर्तमान…
पार्टी एकीकरण छिटो पूरा गर्नुपर्छः नेता नेपाल
हेटौंँडा, १५ पुस (रासस) : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधि र विधानअनुसार एकीकरणलाई छिटो सम्पन्न गरिनुपर्ने बताउनुभएको छ । नेकपा हेटौंँडा उपमहानगर कमिटीद्वारा आज आयोजित…
काँग्रेस महाधिवेशन निर्धारित समयमै हुुनुपर्छ : कोइराला
विराटनगर, १४ पुस (रासस) : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काँग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार…
उपत्यकाको तापक्रम आज ०.६ डिग्री सेल्सियस
काठमाडौं, १२ पुस (रासस) : केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौं उपत्यकाको यस…
मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा : घिसिङ
काठमाडौँ, १२ पुस : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुक बिजुलीमा आत्मनिर्भर बन्ने चरणमा पुगेको बताउनुभएको छ । उनले अर्काे वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित…
इजलासमा प्रश्न उठाउने दिन नआओस् : नागरिक समाज
काठमाडौँ, १२ पुस : नागरिक समाजले कानून निर्माणमा जनताको सहभागिताबारे उठेको प्रश्नलाई तत्काल सम्बोधन गरेर अघि बढ्न सांसदमार्फत सदनको गम्भीर ध्यानाकर्षण गराएको छ । जनताको स्वीकार्यता र सहभागिताको अनुभूति नगरेको…
लोकप्रिय
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१
जैबको अर्धशतकमा सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य
२४ घण्टा अगाडि