समाचार
६० सहसचिवको सरुवा, १६ जिल्लाका सीडीओ परिवर्तन
२० माघ, काठमाडौं । सरकारले ६० सह-सचिवसहित उप-सचिवहरुको सरुवा तथा पदस्थापन गरेको छ । सहसचिवसहित उपसचिवहरूको सरुवा हुँदा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी -सीडीओ) पनि परिवर्तन भएका छन् । गृह…
चितवन र सर्लाहीमा पाँचको मृत्यु, नौ घाइते
चितवन, १९ माघ : जिल्लामा भएका दुई दुर्घटनामा परी दुई जनाको मृत्यु र नौ घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष र आठ महिनाको शिशु रहेको प्रहरीले…
सुनसरी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
इटहरी, माघ १९ । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको तितरवनामा आइतबार बिहान दुई यात्रुवाहक सवारी साधन एक आपसमा ठोकिदा चार जनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रुहरु घाइते भएका…
ललितपुरको बखुण्डोलमा आगलागी, ५ जना घाइते
माघ १९, काठमाडौँ । ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार विहान करिब ११ बजे गोदाममा आगलागी भएको हो । आगलागीमा परी ५ जना घाइते भएका…
सेनाभित्र थवाङ, सहोदर ६ जना सैनिक सेवामा
काठमाडौँ, १८ माघ : गौरवमय इतिहास र परम्परा बोकेकोे नेपाली सेनामा एकै परिवारका ६ जना दाजुभाइ भर्ती भएको पाइएको छ । एकै परिवारका चारभन्दा बढी सन्तानलाई सेनामा प्रवेश गर्न प्रेरित…
चीनका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयार : पर्यटनमन्त्री
काठमाडौं, १८ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यु गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन् । कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा…
सिन्धुली, कैलाली र सुर्खेतमा तीनको मृत्यु
सिन्धुली, १८ माघ : मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीमा दुईको मृत्यु भएको छ । बिपी राजमार्गअन्तर्गत यहाँको कमलामाई नगरपालिका–७ माझइीटारमा प्रदेश नं २ को ०२–००१ प २५१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा…
कोरोना भाइरसको शंकास्पद बिरामीलाई छुट्टै उपचार कक्ष
चितवन, १८ माघ : छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुगरेको…
कोरोना भाइरसको संक्रमण रोक्न सरकारद्वारा समिति गठन
काठमाडौं, १७ माघ : कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका लागि तीनवटा…
ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन बुझाइयो
काठमाडौं, १७ माघ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ । ब्यूरोले काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित ललिता…
लोकप्रिय
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१
नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
पुष ०५, २०८१