समाचार

नेता नेपाल र अमेरिकी राजदूतबीच भेटवार्ता

 माघ २४, २०७६

काठमाडौं, २३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको…

सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु

 माघ २४, २०७६

गौशाला, २३ माघ २३ : महोत्तरीका दुई अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । आज दिउँसो यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किदा पिपरा गाँउपालिकाकाका १७ वर्षीय राजेन्द्र…

‘दोषीलाई कारवाही हुनुपर्छ, निर्दाेष फस्नु हुन्न’

 माघ २४, २०७६

काठमाडौं, २३ माघ : सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दाेष फस्न नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरुले उक्त…

‘भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि’

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : राष्ट्रियसभाका सांसदले प्रधानमन्त्रीले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भनाइ पुष्टि भएको जनाउँदै सरकारलाई धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा…

चार हजार परिवार लाभग्राही सूचीबाट हटाइँदै

 माघ २३, २०७६

काभ्रेपलाञ्चोक, २३ माघ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जिल्लाका चार हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउन सिफारिस गर्ने भएको छ ।…

ओरियन्सको ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक

 माघ २३, २०७६

भद्रपुर, २३ माघ : नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने…

गच्छदारको बचाउ गर्दै प्रतिपक्षी दल कांग्रेसद्वारा संसद अवरोध

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ ।…

वाग्मती प्रदेशले पनि साझा यातायातलाई पैसा नदिने

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र…

नेपालले चीनलाई एक लाख मास्क दिने

 माघ २३, २०७६

काठमाडौं, २३ माघ : बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली सहित परराष्ट्र सचिव शंकरदास वैरागी सहित बसेको बैठकमा चिनलाई मास्क सहयोग गर्ने निर्णय भएको छ । १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन…

अब एक दिन पनि गुमाउने स्थिति छैन : प्रचण्ड

 माघ २३, २०७६

कास्की, २२ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीलाई गतिशील बनाउँदै जनताको सेवामा लाग्नुको कुनै पनि विकल्प नभएको बताउनुभएको छ । पार्टी निकट राष्ट्रिय…