समाचार

एमसिसी कार्यदलद्वारा अध्ययन र विश्लेषण शुरु

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) बारे सुझाव दिन गठित कार्यदलले आवश्यक सामग्री जुटाएर प्राप्त कार्यादेशका आधारमा अध्ययन कार्य अघि बढाएको…

संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत : प्रवक्ता श्रेष्ठ

 माघ २५, २०७६

गोरखा, २४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली काँग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत रहेको…

भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ : थापा

 माघ २५, २०७६

चितवन, २४ माघ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आज यहाँ आयोजना…

ललिता निवास प्रकरणमा मेरो संलग्नता छैन : नेपाल

 माघ २५, २०७६

इटहरी, २३ माघ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै गल्ती र संलग्नता नरहेको बताउनु भएको छ । मोरङ तथा इटहरी उपमहानगरपालिकाका…

दक्षिण कोरियाली राजदूत र गृहमन्त्रीबीच भेट

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्गसिकले आज शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा पार्कले केही दिनअघि कास्कीको अन्नपूर्ण…

सरकार समृद्धिको बाटोमा : प्रधानमन्त्री

 माघ २५, २०७६

काठमाडौँ, २४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आमो भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड–२०२०’ प्रदान गरिएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९आँै राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित ‘एशियाली…

बंगलादेशका सेना प्रमुख नेपाल भ्रमणमा

 माघ २५, २०७६

काठमाडौं, २४ माघ : प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा मित्रराष्ट्र बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमद आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका उपरथी निर्मलकुमार…

‘पुरानै गतिले द्रुत विकासको जनचाहना असम्भव’

 माघ २५, २०७६

कास्की, २४ माघ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको कार्यान्वयनपछि देशमा अलमलको अवस्था देखिएकाले गतिका साथ जनचाहना पूरा गर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीले शुक्रबार…

अनलाइन टेलिभिजन सञ्चालकले आचारसंहिता पालना गर्ने

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : काठमाडौंबाट सञ्चालनमा रहेका अनलाइन टेलिभिजन सञ्चालकले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अनलाइन टेलिभिजनमा विकृति अत्यधिक भएको स्वीकार गर्दै उनीहरुले अहिलेको पत्रकार आचारसंहितामा केही…

सामूहिकता र अन्तर्घुलनको नयाँ ‘फ्युजन’ प्रस्तुत : प्रचण्ड

 माघ २४, २०७६

काठमाडौं, २४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामूहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताउनुभएको छ ।…